Afno FM 104.8Mhz

कार्यक्रम दृष्टिकोण (Dristikon)S12/ Episode-27


Listen Later

आज ओखलढुंगा जिल्लाको पल्लोछेउ भुसिङ्गाका एक अपाङ्गता भएकी बेद माया बस्नेत र उनका श्रीमानसँग गरिएको भलाकुसारी सुन्न सक्नु हुनेछ । बेद मायालाई उच्च रक्तचापले ढाले पछि अपाङ्गता हुन पुगिन । उनको दाहिने पट्टिको हात र खुट्टा चल्दैन । उनको स्याहार उनका श्रीमानले गर्दै आएका छन । ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गत समुदायमा आधारित पुर्नस्थापना कार्यक्रमका कर्मचारीले फिजियो थेरापीमा सहयोग गरे पछि उनमा केही सुधार आएको छ । यसै कार्यक्रमले उनीहरुको आँगनमा व्हीलचियर गुडाउन मिल्ने, अपाङ्गता मैत्री चर्पी बनाउन सहयोग गरेको रहेछ । अब उनीहरुको घरैमा पुगी उनीहरुसँग गरिएको भलाकुसारी सुनौं   ःःःःःःःःःःःःःःःःःःःःःःःः



...more
View all episodesView all episodes
Download on the App Store

Afno FM 104.8MhzBy Afnofm