
Sign up to save your podcasts
Or


कोरोना भाइरस विरुद्धको खोप कस्ता नागरिकहरुले लगाउन मिल्छ र कस्ता नागरिकले लगाउन मिल्दैन र खोप लगाइसके पछि कारोना खोप लगाएका नागरिकहरुमा के कस्ता लक्षणहरु देखिन सक्छन् भन्ने विषयमा तुलसीपुर उपमहानगरपालिका कोरोना फोकल पर्सन विमल केसीसँगको कुराकानी । व्यक्तिपिच्छे फरकफरक लक्षण देखिन सक्ने हुनाले आत्तिनु हुदैन ।
By Radio Tulsipur 100.2Mhzकोरोना भाइरस विरुद्धको खोप कस्ता नागरिकहरुले लगाउन मिल्छ र कस्ता नागरिकले लगाउन मिल्दैन र खोप लगाइसके पछि कारोना खोप लगाएका नागरिकहरुमा के कस्ता लक्षणहरु देखिन सक्छन् भन्ने विषयमा तुलसीपुर उपमहानगरपालिका कोरोना फोकल पर्सन विमल केसीसँगको कुराकानी । व्यक्तिपिच्छे फरकफरक लक्षण देखिन सक्ने हुनाले आत्तिनु हुदैन ।