Afno FM 104.8Mhz

कार्यक्रम स्वास्थ्य संसार Episode 1


Listen Later

प्याड महिलाहरुले महिनावारी हुँदा प्रयोग गर्ने सामग्री हो । पहिला पहिला महिलाहरुले पुरानो कपडाको टालोहरु प्रयोग गर्दथे । तर पछिल्लो समय बजारमा विभिन्न किसिमका प्याडहरु उपलब्ध छन । यसरी प्रयोग गरिन पुरानो कपडाको टालो र बजारमा आउने प्याड दुवैले महिलाको स्वास्थ्यमा असर पार्ने गरेको भेटिन्छ । पछिल्लो समय पुन प्रयोग गर्न मिल्ने प्याडहरुको आविस्कार भईरहेको छ । आज  पुन प्रयोग गर्न मिल्ने वातावरण मैत्री प्याडको बारेमा कुराकानी  छ। ओखलढुंगा सिद्धिचरण नगरपालिकाको कार्यालय महिला तथा बालबालिका शाखाले पुन प्रयोग गर्न मिल्ने प्याड सम्बन्धि ५ दिने तालिम सञ्चालन गरेको थियो । त्यहाँ सहभागी २ जना महिला, प्रशिक्षक आर जे प्याड उद्योगका सञ्चालिका जानुका सापकोटा र नगरपालिकाका महिला शाखा प्रमुख सरिता तामाङसँग कुराकानी

...more
View all episodesView all episodes
Download on the App Store

Afno FM 104.8MhzBy Afnofm