
Sign up to save your podcasts
Or


विपद बाजा बजाएर आउँदैन अहिले त्यस्तै भईरहेको छ । नेपालमा कोरोना भाईरस कोभिडको दोस्रो लहरले निक्कै अप्ठ्यारो बनाई रहेको छ । नयाँ भेरियन्टमा आएको कोरोनाले नेपालमा पनि दिनानुदिन धेरै मानिसको मृत्यु गराईरहेको छ । कोरोनाबाट बच्न धेरै ठूलो काम गर्न पर्दैन तर मानिसको सानोतिनो हेल्चेक्य्राईले कोरोना फैलिरहेको छ । त्यसैले यति बेला नेपालका अधिकाँश जिल्लाहरुमा निशाध्याज्ञा जारी भएको छ । आजको बसाईमा दोस्रो लहरमा फैलिई रहेको नयाँ भेरियन्टको कोरोना भाईरसबाट बच्न र बचाउन के के कुरामा सावधानी अपाउन जरुरी छ ? यदि कोरोना भाईरस संक्रमण भए कहाँ सम्पर्क राख्ने ? र यस अघि लगाएको कोरोना खोपको प्रभावकारीता कति ? जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुख सुमन तिवारीसँग कुराकानी सुन्ने प्रयास गर्नु होला ।
By Afnofmविपद बाजा बजाएर आउँदैन अहिले त्यस्तै भईरहेको छ । नेपालमा कोरोना भाईरस कोभिडको दोस्रो लहरले निक्कै अप्ठ्यारो बनाई रहेको छ । नयाँ भेरियन्टमा आएको कोरोनाले नेपालमा पनि दिनानुदिन धेरै मानिसको मृत्यु गराईरहेको छ । कोरोनाबाट बच्न धेरै ठूलो काम गर्न पर्दैन तर मानिसको सानोतिनो हेल्चेक्य्राईले कोरोना फैलिरहेको छ । त्यसैले यति बेला नेपालका अधिकाँश जिल्लाहरुमा निशाध्याज्ञा जारी भएको छ । आजको बसाईमा दोस्रो लहरमा फैलिई रहेको नयाँ भेरियन्टको कोरोना भाईरसबाट बच्न र बचाउन के के कुरामा सावधानी अपाउन जरुरी छ ? यदि कोरोना भाईरस संक्रमण भए कहाँ सम्पर्क राख्ने ? र यस अघि लगाएको कोरोना खोपको प्रभावकारीता कति ? जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुख सुमन तिवारीसँग कुराकानी सुन्ने प्रयास गर्नु होला ।