
Sign up to save your podcasts
Or


हामी नेपालीहरु नेपालमा कोरोना भाईरस कोभिडको दोस्रो लहरमा फैलिहरेका संक्रमणको कारण निक्कै अप्ठ्यारो परिस्थितीमा छौं । कतिपय संक्रमितहरुले उपचार नपाएर ज्यान गुमाउनु परेको खबर निक्कै दुखदायी छ । तर कोरोनाबाट बच्न धेरै ठूलो काम गर्न पर्दैन सानोतिनो कुरामा ध्यान दिन सके कोरोनाबाट बच्न सकिन्छ । पछिल्लो समय कोरोनासँग मिल्दो जुल्दो लक्षण भएका बिरामीहरु जँचाउन स्वास्थ्य संस्था नजाने गरेको पाईन्छ । जसले गर्दा समुदायमा झनै कोरोना फैलिई रहेको आँकलन छ । सामान्य लक्षण भएका संक्रमितहरुलाई सरकारले पनि होमआईसोलेसन मै राख्ने नीति ल्याएको छ । त्यसैले आजको बसाईमा कोरोनाको लक्षण चिन्ह भएका बिरामीहरु समय मै जँचाउँन नजाँदा समाजमा कस्तो खतरा हुन सक्छ ? होमआईसोलेसनमा बस्दा के के कुरामा ध्यान दिनु पर्छ ? र कोरोना संक्रमितहरुलाई आफन्त छिमेकीहरुले कसरी सहयोग पुर्याउन सकिन्छ भन्ने विषयमा जानकारी पाउनु हुनेछ । मैले ओखलढुंगा सामुदायिक अस्पतालमा सेवारत डा. उमेश खड्कासँग गरिएको कुराकानी सुन्न सक्नु हुनेछ ।
By Afnofmहामी नेपालीहरु नेपालमा कोरोना भाईरस कोभिडको दोस्रो लहरमा फैलिहरेका संक्रमणको कारण निक्कै अप्ठ्यारो परिस्थितीमा छौं । कतिपय संक्रमितहरुले उपचार नपाएर ज्यान गुमाउनु परेको खबर निक्कै दुखदायी छ । तर कोरोनाबाट बच्न धेरै ठूलो काम गर्न पर्दैन सानोतिनो कुरामा ध्यान दिन सके कोरोनाबाट बच्न सकिन्छ । पछिल्लो समय कोरोनासँग मिल्दो जुल्दो लक्षण भएका बिरामीहरु जँचाउन स्वास्थ्य संस्था नजाने गरेको पाईन्छ । जसले गर्दा समुदायमा झनै कोरोना फैलिई रहेको आँकलन छ । सामान्य लक्षण भएका संक्रमितहरुलाई सरकारले पनि होमआईसोलेसन मै राख्ने नीति ल्याएको छ । त्यसैले आजको बसाईमा कोरोनाको लक्षण चिन्ह भएका बिरामीहरु समय मै जँचाउँन नजाँदा समाजमा कस्तो खतरा हुन सक्छ ? होमआईसोलेसनमा बस्दा के के कुरामा ध्यान दिनु पर्छ ? र कोरोना संक्रमितहरुलाई आफन्त छिमेकीहरुले कसरी सहयोग पुर्याउन सकिन्छ भन्ने विषयमा जानकारी पाउनु हुनेछ । मैले ओखलढुंगा सामुदायिक अस्पतालमा सेवारत डा. उमेश खड्कासँग गरिएको कुराकानी सुन्न सक्नु हुनेछ ।