
Sign up to save your podcasts
Or


हामीे कोरोना भाईरस कोभिडको दोस्रो लहरमा फैलिहरेका संक्रमणको कारण निक्कै अप्ठ्यारोमा छौं । सामान्य लक्षण भएका संक्रमितहरुलाई सरकारले पनि होमआईसोलेसन मै राख्ने नीति ल्याएको छ । त्यसैले यतिबेला धेरै कोरोना संक्रमितहरु घरमै छन । होमआईसोलेसनमा बस्दा के के कुरामा ध्यान दिनु पर्छ ? लगायतको समय सान्दर्भिक कुराकानीको जानकारी आजको बसाईमा पाउनु हुनेछ । मैले ओखलढुंगा सामुदायिक अस्पतालमा सेवारत डा. शिखा मास्केसँग गरिएको कुराकानी सुन्न सक्नु हुनेछ ।
By Afnofmहामीे कोरोना भाईरस कोभिडको दोस्रो लहरमा फैलिहरेका संक्रमणको कारण निक्कै अप्ठ्यारोमा छौं । सामान्य लक्षण भएका संक्रमितहरुलाई सरकारले पनि होमआईसोलेसन मै राख्ने नीति ल्याएको छ । त्यसैले यतिबेला धेरै कोरोना संक्रमितहरु घरमै छन । होमआईसोलेसनमा बस्दा के के कुरामा ध्यान दिनु पर्छ ? लगायतको समय सान्दर्भिक कुराकानीको जानकारी आजको बसाईमा पाउनु हुनेछ । मैले ओखलढुंगा सामुदायिक अस्पतालमा सेवारत डा. शिखा मास्केसँग गरिएको कुराकानी सुन्न सक्नु हुनेछ ।