Afno FM 104.8Mhz

कार्यक्रम स्वास्थ्य संसार Episode-8


Listen Later

हामी खुशी छौं, कोरोनाको दोस्रो लहरको अन्त्य हुँदैछ । तर यति मै धेरै खुशी हुनु जरुरी नहुन सक्छ । किनकी महामारीको तेस्रो लहर आउने र तेस्रो लहरमा बालबालिकाहरु बढि पिडित हुने स्वास्थ्यविदहरुको आंकलन छ । महामारीको पहिलो लहरमा बालबालिकालाई कोरोना नभएको भए पनि दोस्रो लहरमा भने बालबालिकाहरु पनि संक्रमित भए । बालबालिकालाई कोभिडले धेरै सिकिस्त वा जटिल बनाएको पाईएन । तर अब स्वास्थ्यविदले भने जस्तै कोरोनाको तेस्रो लहर आउँछ र बालबालिका बढि संक्रमित हुने आंकलन अनुसार यसबाट कसरी बच्ने ? अर्थात यो महामारीलाई कसरी फैलन नदिने ? आजको बसाईमा यसबारे जानकारी पाउनु हुनेछ । मैले ओखलढुंगा सामुदायिक अस्पतालमा सेवारत डा. कपिल दानीसँग गरिएको कुराकानी सुन्न सक्नु हुनेछ ।

...more
View all episodesView all episodes
Download on the App Store

Afno FM 104.8MhzBy Afnofm