
Sign up to save your podcasts
Or


कोरोनाको दोस्रो लहर सकिन नपाउँदै फेरी संक्रमितको संख्या बढ्न थालेको छ । र महामारीको तेस्रोे लहरमा बालबालिकाहरु बढि पिडित हुने स्वास्थ्यविदहरुले आंकलन गरेका छन । महामारीको पहिलो चरणमा बालबालिका संक्रमण भएका थिएनन । तर दोस्रोे लहरमा धेरै बालबालिकाहरु पनि संक्रमित भईरहेका छन । अब स्वास्थ्यविदहरुले भने जस्तै कोरोनाको तेस्रो लहरमा बालबालिका बढि संक्रमित हुने आंकलन अनुसार यसबाट कसरी बच्ने ? अर्थात यो महामारीलाई कसरी फैलन नदिने ? अभिभावकहरुले के के कुरामा ध्यान दिने ? आजको बसाईमा यसबारे जानकारी पाउनु हुनेछ । मैले स्वास्थ्य कार्यालय ओखलढुंगाका स्वास्थ्य प्रमुख सुमन तिवारीसँग कुराकानी गरेकी छु । बाँकी चाँहि कुराकानी बाट नै ःःःःः
By Afnofmकोरोनाको दोस्रो लहर सकिन नपाउँदै फेरी संक्रमितको संख्या बढ्न थालेको छ । र महामारीको तेस्रोे लहरमा बालबालिकाहरु बढि पिडित हुने स्वास्थ्यविदहरुले आंकलन गरेका छन । महामारीको पहिलो चरणमा बालबालिका संक्रमण भएका थिएनन । तर दोस्रोे लहरमा धेरै बालबालिकाहरु पनि संक्रमित भईरहेका छन । अब स्वास्थ्यविदहरुले भने जस्तै कोरोनाको तेस्रो लहरमा बालबालिका बढि संक्रमित हुने आंकलन अनुसार यसबाट कसरी बच्ने ? अर्थात यो महामारीलाई कसरी फैलन नदिने ? अभिभावकहरुले के के कुरामा ध्यान दिने ? आजको बसाईमा यसबारे जानकारी पाउनु हुनेछ । मैले स्वास्थ्य कार्यालय ओखलढुंगाका स्वास्थ्य प्रमुख सुमन तिवारीसँग कुराकानी गरेकी छु । बाँकी चाँहि कुराकानी बाट नै ःःःःः