Afno FM 104.8Mhz

कार्यक्रम स्वास्थ्य संसार S11/Episode-16


Listen Later

श्रोता गत हप्ता तपाईले ओखलढुंगामा मानसिक रोगीहरुको लागि सेवा पुर्याउँदै आउनु भएका नेपालका सिनियर मनोरोग चिकित्सक विद्यादेव शर्माको अनुभव र भोगाई बारे गरिएको कुराकानी सुन्दा सुन्दै कार्यक्रमको निर्धारित समय सकिएको थियो । त्यसैके कुराकानीको बाँकी अंश आजको कार्यक्रममा पस्कने बाचा गरेकि थिएँ । तसर्थ अब कार्यक्रममा लागौं चिकित्सक शर्मासँग गरिएको कुराकानी तर्फ नै   ःःःःःःःःः

...more
View all episodesView all episodes
Download on the App Store

Afno FM 104.8MhzBy Afnofm