Afno FM 104.8Mhz

कार्यक्रम स्वास्थ्य संसार S12/Episode-15


Listen Later

लामो समय देखि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ओखलढुंगामा मानसिक रोगीहरुको लागि सेवा पुर्याउँदै आउनु भएका नेपालका सिनियर मनोरोग चिकित्सक विद्यादेव शर्मासँग गरिएको कुराकानी सुन्न सक्नु हुनेछ । उहाँले जिल्लामा काम गर्दाको अनुभव, भोगाई र अहिले ओखलढुंगा सामुदायिक अस्पतालले मानसिक समस्याबारे दिन शुरु गरेको सेवाबारे छलफल गर्ने छौं । बाँकि चाँहि नेपालका सिनियर मनोरोग चिकित्सक विद्यादेव शर्मासँग गरिएको कुराकानी सुनौं  ःःःःःःःःः

...more
View all episodesView all episodes
Download on the App Store

Afno FM 104.8MhzBy Afnofm