Afno FM 104.8Mhz

कार्यक्रम स्वास्थ्य संसार S12/Episode-7


Listen Later

विषम परिस्थितीमा २१ वटा देशमा छरिएर रहेका ओखलढुंगेली नागरिकहरुले एउटा सञ्जाल नै तयार गरेर ५ सय १५ जनाबाट करिब ७० लाख भन्दा बढि रकमबाट आफ्नो जिल्लालाई महत्व पुर्ण स्वास्थ्य सामग्री सहयोग गरे । अहिले त्यही सामग्रीको अनुगमन, निरिक्षिण पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा भईरहेको छ । गत हप्ता यसैको विषयमा ओखलढुंगा सेवा समाज कोरियाका निवर्तमान अध्यक्ष र विश्वव्यापी सञ्जालका सचिव श्रीराम गुरुङ्गसँग कुराकानी गर्दा गर्दै कार्यक्रमको निर्धारित समय सकिएको हुँदा बाँकी कुराकानी आज जोड्ने बाचा गरेकी थिएँ । तसर्थ अब कार्यक्रममा लागौं कुराकानीको बाँकी अंश तर्फ नै  ःःःःःःःःःःःःः 

...more
View all episodesView all episodes
Download on the App Store

Afno FM 104.8MhzBy Afnofm