
Sign up to save your podcasts
Or


यस कार्यक्रममा हामी रोजगारीको लागि विभिन्न देशमा पुग्नु भएका र स्वदेश मै पसिना बगाई नमुना बन्न सफल हुनु भएका व्यक्तिहरुको अनुभव, कथा, काम , सिप र कमाईसँग सम्बन्धित अनुभव ,कथाव्यथाका कुराकानी सुनाउछौं । साथै वैदेशिक रोजगारीमा जाँदा ध्यान दिनु पर्ने कुराहरु र विभिन्न देशको अवस्थाबारे जानकारी दिने छौं ।
By Afnofmयस कार्यक्रममा हामी रोजगारीको लागि विभिन्न देशमा पुग्नु भएका र स्वदेश मै पसिना बगाई नमुना बन्न सफल हुनु भएका व्यक्तिहरुको अनुभव, कथा, काम , सिप र कमाईसँग सम्बन्धित अनुभव ,कथाव्यथाका कुराकानी सुनाउछौं । साथै वैदेशिक रोजगारीमा जाँदा ध्यान दिनु पर्ने कुराहरु र विभिन्न देशको अवस्थाबारे जानकारी दिने छौं ।