This is a Podcast titled Kathmandu Speaks To You -Episode 1 Rant ( गुनासो ) यस्मा नेपाल अहिले कोरोना महामारी बीच गुज्री रहेको बेला राजनीतिक अशान्तीको कारण स्वास्थ्य क्षेत्रमा हुन गएको प्रत्यक्ष प्रभाव बारे चर्चा गरिएको छ। केही श्रोताहरुलाइ सत्य पच्दैन र बारमबार झक - झकौदा पनि कोहिमा चेतना रद्दी भरी पनि नआउँदो रहेछ । यस्तो भयावह अवस्था हेर्दा देख्दा पनि नदेखे जस्तो गर्ने सारकारि आधिकारिकता भएकोे , देश हाकी बसीरहनु भएकोे मन्त्री या ,नेता या ,कार्यकर्ता या ,आफुलाइ नेपालको ठूलो बडाको गन्तीमा आउनु हुन्छ जस्तो हजुरलाई लाग्छ भने यो एउटा नेपालीको बिन्ती ,अनुरोध र गूहार हो । यो जे-जसो लागे पनि कुनै धम्की र चेतावनी भने हैन, अहिलेको लागी ... ||| यो तपाइँको लागी एउटा नेपालीले आर्को नेपालीलाइ गरेकोे गुनासो मात्र हो , यस्लाइ Like ,Dislike मन खुसी गर्नुस् तर share भने गर्न नभुल्नु होला । FOR ALL THE CLOSE FRIENDS OUTSIDE NEPAL - I have a link below, which has a very easy to translate script in Nepali attached. Pls Share and Stay Healthy, lovely listeners.. Youtube Link : https://youtu.be/k_HYuH0jbnM Instagram: https://www.instagram.com/kathmandu_speaks_to_you/ Script: https://www.wattpad.com/story/270220186?utm_source=ios&utm_medium=link&utm_content=share_writing&wp_page=create_story_details&wp_uname=AS1652&wp_originator=Y6RWv7en5VqeLYuNv9YQApb%2Fs44GL21xrGbfclYxtpdw6dIuoYPIWyfz91Z3qVXWsFw%2FoUkAhHhiTIOMN7j4YkoMZg2iWgiuBnRNEvWr2oOkG9R9Y5bi%2BwqHcaXNfpfw