Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
Khabarhub (News Center) is Nepal’s trusted digital news media that tells and disseminates the truth as it is by observing all decencies by refraining from allying with any special interest.It carrie... more
FAQs about Khabarhub:How many episodes does Khabarhub have?The podcast currently has 756 episodes available.
September 25, 2021आफ्नो सिमा बारेमा थाहा पाउनै नहुनी जसरी सरकारले अध्ययन टोली बनाएकोमा विरोध गर्नुको कुनै तुक छैन । अध्ययन टोलीमा स्थानिय मान्छेको सहभागिता हुनुपर्थो : विजय कान्त कर्ण आफ्नो सिमा बारेमा थाहा पाउनै नहुनी जसरी सरकारले अध्ययन टोली बनाएकोमा विरोध गर्नुको कुनै तुक छैन । अध्ययन टोलीमा स्थानिय मान्छेको सहभागिता हुनुपर्थो : विजय कान्त कर्ण ...more12minPlay
September 25, 2021खोक्रो राष्ट्रवादले सिमा समस्या समाधान हुदैन, राजनितिक नेतृत्व सक्षम भएमात्र सिमा समस्या समाधान गर्न सकिन्छ : युगनाथ शर्मा पौडेलखोक्रो राष्ट्रवादले सिमा समस्या समाधान हुदैन, राजनितिक नेतृत्व सक्षम भएमात्र सिमा समस्या समाधान गर्न सकिन्छ : युगनाथ शर्मा पौडेल ...more11minPlay
September 25, 2021चीनसँगको सीमा समस्या अरुतिर पनि छ तर सरकारले हुम्लालाई मात्र सीमित गरेर अरु ठाउँलाई लुकाउन खोज्यो : पंकज दास चीनसँगको सीमा समस्या अरुतिर पनि छ तर सरकारले हुम्लालाई मात्र सीमित गरेर अरु ठाउँलाई लुकाउन खोज्यो : पंकज दास ...more8minPlay
September 25, 2021९८ प्रतिशत उत्तर तिरको समस्या नजरअन्दाज भयो तर दक्षिणको २ प्रतिशत सिमा समस्यालाई तिललाई पहाड बनाइयो । प्रदिप ज्ञवालीको राष्ट्रबाद बुझ्न गाह्रो भयो : गणेश कुमार मण्डल९८ प्रतिशत उत्तर तिरको समस्या नजरअन्दाज भयो तर दक्षिणको २ प्रतिशत सिमा समस्यालाई तिललाई पहाड बनाइयो । प्रदिप ज्ञवालीको राष्ट्रबाद बुझ्न गाह्रो भयो : गणेश कुमार मण्डल ...more10minPlay
September 25, 2021राजा महेन्द्रको पालामा हस्ताक्षर भइको सिमाको प्रोटोकलले विवाद निम्त्याएको हो : अरुण कुमार सुवेदीराजा महेन्द्रको पालामा हस्ताक्षर भइको सिमाको प्रोटोकलले विवाद निम्त्याएको हो : अरुण कुमार सुवेदी ...more15minPlay
September 24, 2021सीमा अध्ययन टोली फर्केलगतै चीनले हुम्लाको नेपाली भूमीमा चिनियाँ झण्डा गाडेको छ– कांग्रेस नेता शाहीकांग्रेस नेता शाहीले खबरहबका स्थानीय प्रतिनिधिसंग कुराकानी गर्दै नेपाली कांग्रेसका नेता तथा कर्णाली प्रदेश सभा सदस्य जीवनबहादुर शाहीले नेपाल सरकारले हालै गठन गरेको सीमा अध्ययन टोली फर्केलगतै चीनले हुम्लाको नेपाली भूमीमा चिनियाँ झण्डा गाडेको बताएका छन्। नेता शाहीले चीनले हुम्लाको सीमावर्ती क्षेत्रमा एकपक्षीय काम रुपमा गरिरहेपनि चीनको डरका कारण स्थानीयबासीन्दा बोल्न नसकेको बताएका छन्।...more29minPlay
September 24, 2021भुमि मिचिएको छ, यसको जहाँ पनि म बोल्न सक्छु। कतैबाट परिचालित छैन : रंगमति शाहीभुमि मिचिएको छ, यसको जहाँ पनि म बोल्न सक्छु। कतैबाट परिचालित छैन : रंगमति शाही...more15minPlay
September 24, 2021सम्बन्ध बिग्रिन्छ भनेर राखिने गलत मानसिकताले पनि समस्या बढ्यो : उद्दव प्याकुरेलसम्बन्ध बिग्रिन्छ भनेर राखिने गलत मानसिकताले पनि समस्या बढ्यो : उद्दव प्याकुरेल...more13minPlay
September 24, 2021यो सरकारले भारतलाई देखाउन चीनसँग हात बढाएको छ : देवेश झा, विश्लेषकयो सरकारले भारतलाई देखाउन चीनसँग हात बढाएको छ : देवेश झा, विश्लेषक...more11minPlay
September 24, 2021लाभको राजनीति धेरै भयो तर देशको सन्तुलित परराष्ट्र नीति भएन : डा. अच्युत वाग्लेलाभको राजनीति धेरै भयो तर देशको सन्तुलित परराष्ट्र नीति भएन : डा. अच्युत वाग्ले...more13minPlay
FAQs about Khabarhub:How many episodes does Khabarhub have?The podcast currently has 756 episodes available.