Sign up to save your podcasts
Or

यस पोडकास्टमा कोरोना सङ्क्रमण सम्बन्धी २ जना व्यक्तिहरूको अनुभव प्रस्तुत गरिएको छ । स्वाब सङ्कलन गर्ने ल्याब टेक्निसियन र कोरोना सङ्क्रमित भई अहिले सङ्क्रमण मुक्त भइसक्नु भएको एक व्यक्तिको अनुभव । राखिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
By NSET PODCASTयस पोडकास्टमा कोरोना सङ्क्रमण सम्बन्धी २ जना व्यक्तिहरूको अनुभव प्रस्तुत गरिएको छ । स्वाब सङ्कलन गर्ने ल्याब टेक्निसियन र कोरोना सङ्क्रमित भई अहिले सङ्क्रमण मुक्त भइसक्नु भएको एक व्यक्तिको अनुभव । राखिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।