Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
Space where we talk about life-saving information regarding natural hazards and disasters. The people's stories and experts' views about the disaster are the major highlights of this podcast mainly in... more
FAQs about NSET Podcast:How many episodes does NSET Podcast have?The podcast currently has 22 episodes available.
January 07, 2022कथा कोरोनाकोयस पोडकास्टमा एक जना रेडियोकर्मी जो रिपोटिंगको क्रममा फिल्ड जाँदा कोरोना सङ्क्रमणमा परेको र त्यसपछि स्वास्थ्य अवस्थामा आएको जटिलता र मानसिक चिन्ताले सताएको अनुभव प्रस्तुत गरेका छौँ ।यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।...more11minPlay
December 31, 2021कावासोती नगरपालिकामा भवन संहिता कार्यान्वयन र सुरक्षित निर्माणको अवस्थाकावासोती नगरपालिकामा विगत केही वर्षदेखि भवन संहिताको कार्यान्वयन भइरहेको छ । त्यहाँ घर निर्माणको प्रक्रिया र अवस्था के कस्तो छ भन्ने बारेमा कावासोती नगरपालिका कार्यालयका आर्किटेक्ट इन्जिनियर पवन रुपाखेतीसँगको कुराकानी प्रस्तुत गरिएको छ ।यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।...more14minPlay
December 17, 2021धरान उपमहानगरपालिकामा भवन संहिता कार्यान्वयन र सुरक्षित निर्माणधरानमा उप-महानगरपालिकामा घर निर्माणको प्रक्रिया, चलन र पालिकाको प्रणाली के छ त भन्ने विषयमा धरान उपमहानगरपालिका कार्यालय घर नक्सा शाखामा कार्यरत सिभिल इन्जिनियर रिचा निरौलासँगको कुराकानी प्रस्तुत गरिएको छ ।यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।...more11minPlay
December 10, 2021एकै परिवारमा विभिन्न विपद्को पीडायस पोडकास्टमा काठमाडौँ ताहाचल काठमान्डु निवासी श्रोता रञ्जितको परिवारमा २०७२ को भूकम्प र २०७८ मा कोरोना भाइरस सङ्क्रमणले दिएको दुःख र हजुरआमा नै गुमाउन परेको तितो अनुभव राखेका छौँ ।यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।...more10minPlay
December 03, 2021भूकम्प सुरक्षित निर्माणमा परामर्शदाताको भूमिकायस पोडकास्टमा विर्तामोड नगरपालिकामा भवन संहिता कार्यान्वयन र सुरक्षित निर्माणमा स्थानीय परामर्शदाता अर्थात् कन्सल्टेन्ट प्राविधिकहरूको भूमिकाको बारेमा कन्सल्टेन्ट श्री सुमन वलीसँग कुराकानी गरिएको छ ।यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।...more12minPlay
November 19, 2021भूकम्प सुरक्षित निर्माणमा परामर्शदाताको भूमिकायस पोडकास्टमा भरतपुर महानगरपालिकामा भवन संहिता कार्यान्वयन र सुरक्षित निर्माणमा स्थानीय परामर्शदाता अर्थात् कन्सल्टेन्ट प्राविधिकहरूको भूमिकाको बारेमा कन्सल्टेन्ट श्री उदय कृष्ण श्रेष्ठसँग कुराकानी गरिएको छ ।यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।...more11minPlay
November 12, 2021भूकम्प सुरक्षित निर्माणमा परामर्शदाताको भूमिकायस पोडकास्टमा व्यास नगरपालिकामा भवन संहिता कार्यान्वयन र सुरक्षित निर्माणमा स्थानीय परामर्शदाता अर्थात् कन्सल्टेन्ट प्राविधिकहरूको भूमिकाको बारेमा कन्सल्टेन्ट श्री विनय श्रेष्ठसँग कुराकानी गरिएको छ ।यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।...more12minPlay
October 29, 2021कथा कोरोनाकोयस पोडकास्टमा कोरोना सङ्क्रमण सम्बन्धी २ जना व्यक्तिहरूको अनुभव प्रस्तुत गरिएको छ । कोरोना सङ्क्रमित भई अहिले सङ्क्रमण मुक्त भइसक्नु भएको एक व्यक्ति र स्वास्थ्यकर्मी डाक्टरको अनुभव राखिएको छ ।यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।...more11minPlay
October 22, 2021चाडपर्व र कोरोना कहरयस पोडकास्टमा परिवारको सदस्य र नजिकको आफन्तहरूलाई कोरोना सङ्क्रमण हुँदा दसैँ मनाउ नपाएको, शारीरिक स्वास्थ्य र मनोसामाजिक असर परेको लगायतका भोगाइहरू समेटेर २ जना व्यक्तिहरूको अनुभव प्रस्तुत गरिएको छ ।यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।...more11minPlay
October 08, 2021दसैँ र कोरोना भाइरसयस पोडकास्टमा नेपालीहरूको ठुलो चाड दसैँ पनि मनाउने तर कोरोनाभाइरसबाट पनि सुरक्षित रहनको लागि हामीले के कस्ता उपायहरू अपनाउन सक्छौँ भन्ने भन्ने विषयमा चर्चा गरिएको छ ।यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।...more10minPlay
FAQs about NSET Podcast:How many episodes does NSET Podcast have?The podcast currently has 22 episodes available.