
Sign up to save your podcasts
Or


यस पोडकास्टमा एक जना रेडियोकर्मी जो रिपोटिंगको क्रममा फिल्ड जाँदा कोरोना सङ्क्रमणमा परेको र त्यसपछि स्वास्थ्य अवस्थामा आएको जटिलता र मानसिक चिन्ताले सताएको अनुभव प्रस्तुत गरेका छौँ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
कावासोती नगरपालिकामा विगत केही वर्षदेखि भवन संहिताको कार्यान्वयन भइरहेको छ । त्यहाँ घर निर्माणको प्रक्रिया र अवस्था के कस्तो छ भन्ने बारेमा कावासोती नगरपालिका कार्यालयका आर्किटेक्ट इन्जिनियर पवन रुपाखेतीसँगको कुराकानी प्रस्तुत गरिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
धरानमा उप-महानगरपालिकामा घर निर्माणको प्रक्रिया, चलन र पालिकाको प्रणाली के छ त भन्ने विषयमा धरान उपमहानगरपालिका कार्यालय घर नक्सा शाखामा कार्यरत सिभिल इन्जिनियर रिचा निरौलासँगको कुराकानी प्रस्तुत गरिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
यस पोडकास्टमा काठमाडौँ ताहाचल काठमान्डु निवासी श्रोता रञ्जितको परिवारमा २०७२ को भूकम्प र २०७८ मा कोरोना भाइरस सङ्क्रमणले दिएको दुःख र हजुरआमा नै गुमाउन परेको तितो अनुभव राखेका छौँ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
यस पोडकास्टमा विर्तामोड नगरपालिकामा भवन संहिता कार्यान्वयन र सुरक्षित निर्माणमा स्थानीय परामर्शदाता अर्थात् कन्सल्टेन्ट प्राविधिकहरूको भूमिकाको बारेमा कन्सल्टेन्ट श्री सुमन वलीसँग कुराकानी गरिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
यस पोडकास्टमा भरतपुर महानगरपालिकामा भवन संहिता कार्यान्वयन र सुरक्षित निर्माणमा स्थानीय परामर्शदाता अर्थात् कन्सल्टेन्ट प्राविधिकहरूको भूमिकाको बारेमा कन्सल्टेन्ट श्री उदय कृष्ण श्रेष्ठसँग कुराकानी गरिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
यस पोडकास्टमा व्यास नगरपालिकामा भवन संहिता कार्यान्वयन र सुरक्षित निर्माणमा स्थानीय परामर्शदाता अर्थात् कन्सल्टेन्ट प्राविधिकहरूको भूमिकाको बारेमा कन्सल्टेन्ट श्री विनय श्रेष्ठसँग कुराकानी गरिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
यस पोडकास्टमा कोरोना सङ्क्रमण सम्बन्धी २ जना व्यक्तिहरूको अनुभव प्रस्तुत गरिएको छ । कोरोना सङ्क्रमित भई अहिले सङ्क्रमण मुक्त भइसक्नु भएको एक व्यक्ति र स्वास्थ्यकर्मी डाक्टरको अनुभव राखिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
यस पोडकास्टमा परिवारको सदस्य र नजिकको आफन्तहरूलाई कोरोना सङ्क्रमण हुँदा दसैँ मनाउ नपाएको, शारीरिक स्वास्थ्य र मनोसामाजिक असर परेको लगायतका भोगाइहरू समेटेर २ जना व्यक्तिहरूको अनुभव प्रस्तुत गरिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
यस पोडकास्टमा नेपालीहरूको ठुलो चाड दसैँ पनि मनाउने तर कोरोनाभाइरसबाट पनि सुरक्षित रहनको लागि हामीले के कस्ता उपायहरू अपनाउन सक्छौँ भन्ने भन्ने विषयमा चर्चा गरिएको छ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
From the publisher's feed