Sign up to save your podcasts
Or

यस पोडकास्टमा एक जना रेडियोकर्मी जो रिपोटिंगको क्रममा फिल्ड जाँदा कोरोना सङ्क्रमणमा परेको र त्यसपछि स्वास्थ्य अवस्थामा आएको जटिलता र मानसिक चिन्ताले सताएको अनुभव प्रस्तुत गरेका छौँ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।
By NSET PODCASTयस पोडकास्टमा एक जना रेडियोकर्मी जो रिपोटिंगको क्रममा फिल्ड जाँदा कोरोना सङ्क्रमणमा परेको र त्यसपछि स्वास्थ्य अवस्थामा आएको जटिलता र मानसिक चिन्ताले सताएको अनुभव प्रस्तुत गरेका छौँ ।
यो पोडकास्ट भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को मेरो सुरक्षित गाउँ कार्यक्रम अन्तर्गत उत्पादन र प्रस्तुत गरिएको हो ।