Sign up to save your podcasts
Or

कहिले त,
खाली तिमी हुनुको आशिषले मलाई तै तै टिकाए झैँ लाग्छ।
तर यो प्रेम बर्जित शहरमा कसोरी म प्रेमको परिभाषा कोरुँ!
प्रेमको एउटा कथा यसै हराइजाला उसोभए।
By Saayad Ashok5
11 ratings
कहिले त,
खाली तिमी हुनुको आशिषले मलाई तै तै टिकाए झैँ लाग्छ।
तर यो प्रेम बर्जित शहरमा कसोरी म प्रेमको परिभाषा कोरुँ!
प्रेमको एउटा कथा यसै हराइजाला उसोभए।