Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
I have bee working in Nepal as a multimedia journalist since 2005. Interested to do interview based, informative and educational, youth and cultural programs. I feel proud when the community apprecia... more
FAQs about Lil prakash Chand:How many episodes does Lil prakash Chand have?The podcast currently has 12 episodes available.
February 26, 2019अस्थायी शिक्षकका नाउमा दलीय भर्ती केन्द्रसामुदायिक विद्यालयमा कार्यरत करिब साढे ३ लाख शिक्षक मध्ये निजी स्रोतका ८४ हजारभन्दा धेरै र ३८ हजारभन्दा धेरै राहत शिक्षक छन् ।सरकारी शिक्षकमध्ये लगभग सबैजसो राजनीतिक दलका सदस्य र दलका १५ शिक्षक संगठनको हिसाव हेर्दा त्यसमध्ये २० हजार भन्दा बढी शिक्षक नेता–कार्यकतकै रुपमा सक्रिय रहेकाले दलहरु शिक्षाको गुणस्तरलाई भडखालोमा हाल्ने मुद्दामा बोल्न सकेका छैनन् ।...more5minPlay
February 09, 2019तनाव व्यवस्थापनका उपायमानसिक रुपमा स्वस्थ हुनका लागि तनाव व्यवस्थापन महत्वपूर्ण मानिन्छ । हिजोआज प्रायः सबै व्यक्ति कुनै न कुनै प्रकारको तनावमा रहेको पाइन्छ। आफ्नो तनाव आफै व्यवस्थापन कसरी गर्ने, मैले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका मानसिक स्वास्थ्य विभाग प्रमुख डा सरोज ओझासँग संक्षिप्त कुराकानी गरेको छु। सुनेर प्रतिक्रिया दिनुहोला। ...more4minPlay
FAQs about Lil prakash Chand:How many episodes does Lil prakash Chand have?The podcast currently has 12 episodes available.