
Sign up to save your podcasts
Or


हाम्रा साथी हाम्रा साथी रहेनन्, हाम्रा सपना हाम्रा सपना रहेनन्। हामी नै हामी रहेनौँ। हामी खै को हो को हो भयौँ। तर यो परिवर्तनको साक्षी बसेरै पनि हामीले हाम्रै उपस्थितिहरुमाथि आलोचनात्मक दृष्टि लगाउन सकेनौँ।
By Saayad Ashokहाम्रा साथी हाम्रा साथी रहेनन्, हाम्रा सपना हाम्रा सपना रहेनन्। हामी नै हामी रहेनौँ। हामी खै को हो को हो भयौँ। तर यो परिवर्तनको साक्षी बसेरै पनि हामीले हाम्रै उपस्थितिहरुमाथि आलोचनात्मक दृष्टि लगाउन सकेनौँ।