
Sign up to save your podcasts
Or


खोज पत्रकारिता केन्द्रको उत्पादन मन्त्र:लोकतन्त्रको अन्तर्वार्ता सिरिज अन्तर्गत २३ भदौ २०८२ मा भएको जेन-जी आन्दोलनको एक वर्ष पुगेको सन्दर्भमा अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालसँग गरिएको कुराकानी:
नेपालको सन्दर्भमा धर्म निरपेक्षताको अर्थ के हो? धर्म र राज्यको सम्बन्धलाई कसरी बुझ्ने? पछिल्लो समय उठिरहेको धर्म निरपेक्षताको बहसबारे खोज पत्रकारिता केन्द्रको उत्पादन मन्त्र:लोकतन्त्रको अन्तर्वार्ता सिरिजमा राजनीतिक विश्लेषक सीकेलालसँग गरिएको कुराकानी-
२३ भदौ २०८२ मा कुशासन, नातावाद र लुटतन्त्रविरुद्ध शुरु भएको जेन-जी आन्दोलनले केही घण्टामै हिंसात्मक रुप लियो। थुप्रै प्रदर्शनकारी मारिए। राज्यका संरचनादेखि व्यवासायिक प्रतिष्ठान र निजी भवनसमेत जलाइए।सरकार परिवर्तन भयो। त्यसपछि भर्खरै उदाएको नयाँ दलले निर्वाचनमार्फत ठूलो वहुमत ल्यायो। एक वर्षपछि हामीले उक्त आन्दोलनको आकांक्षा, तिनको सम्वोधन र अबको बाटोबारे जेन-जी अभियन्ताहरुसँग कुराकानी गरेका छौं-आन्दोलनले के चाहेको थियो, के पायो? मन्त्र:लोकतन्त्र । Explainer:
खोज पत्रकारिता केन्द्रको उत्पादन मन्त्र:लोकतन्त्रको अन्तर्वार्ता सिरिज अन्तर्गत पछिल्लो समय चर्चाको विषय बनिरहेको धर्म निरपेक्षताको बारेमा राजनीतिकशास्त्री हरि शर्मासँग गरिएको कुराकानी:
१० भदौ २०८३, विहान भोटेकोशीमा आएको बाढीले क्षति मात्र पुर्याएन, हाम्रो विकासको मोडलमाथि पनि प्रश्न उठाएको छ। बाढीको कारण के हो? प्रकृति मात्र दोषी हो कि हाम्रो विकासको तरिका पनि? र, अब हामीले कस्तो बाटो रोज्नुपर्छ? यिनै विषयमा पत्रकार कुन्द दीक्षितसँग गरिएको कुराकानी-
खोज पत्रकारिता केन्द्रको उत्पादन मन्त्र:लोकतन्त्रको अन्तर्वार्ता सिरिज अन्तर्गत पछिल्लो समय चर्चाको विषय बनिरहेको धर्म निरपेक्षताको बारेमा नेपाली कांग्रेसका नेता महेश आचार्यसँग गरिएको कुराकानी:
संघीयताको शुरुवाती चरणबाटै इपीसेन्टरमा रहनुभएका नेपाल सरकारका पूर्व सचिव तथा स्थानीय तह पुर्नसंरचना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पूर्व अध्यक्ष बालानन्द पौडेलसँग वित्तीय संघीयता सम्वन्धमा गरिएको कुराकानी -
'मन्त्र:लोकतन्त्र' को अन्तर्वार्ता सिरिजअन्तर्गत पहिचान र संघीयताबीचको सम्बन्ध, प्रदेशसभा खारेज गर्ने रास्वपाको प्रस्ताव र संघीयतामा सुधार आदि विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुरेन्द्र चौधरीसँग गरिएको कुराकानी:
'मन्त्र:लोकतन्त्र' को अन्तर्वार्ता सिरिजअन्तर्गत नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट राष्ट्रिय सभा सदस्य रेणु चन्दसँग प्रदेशसभा र संविधानले परिकल्पना गरेको संघीय शासनबारे गरिएको कुराकानी -
'मन्त्र:लोकतन्त्र' को अन्तर्वार्ता सिरिजअन्तर्गत हिमालखबरका समाचार प्रमुख रमेश कुमारसँग तीनै तहका सरकारको खर्चबारे गरिएको कुराकानी -
From the publisher's feed
मुलुकको समसामयिक राजनीतिक, सामाजिक र सार्वजनिक सरोकारका अन्य विषयलाई विज्ञहरूको दृष्टिकोणसहित सरल रूपमा विश्लेषण गर्ने प्रयास हो मन्त्र: लोकतन्त्र ।