Upaaya Lab - उपाय ल्याब

Moltbook- the Secret Social Network for AI Agents | EP 14


Listen Later

अगाडी को हप्ता मैले चेतना के हो ? के #AI चेतनशील हुन्सक्छ भन्ने बारे भिडियो बनाएको थिए। यो हप्ता पश्चिमी मिडियाहरु मा एउटा समाचार ले खलबली मच्यायो। #AI एजेन्टहरु सामाजिक संजाल खोले र एक आपसमा कुरागर्न थाले, कतिले यसलाई अब यिनीहरु चेतनशिल हुन् थाले पनि भने । #NPR देखि #NewYorkTimesले यसलाई समाचार बनाए। हुनपनि #AI का लागि बनाएको सामाजिक संजाल #मोल्टबुक खोलेको एक हप्तैमा २० लाख #AIAgents ले एकाउन्ट खोले र अहिले सम्म एक करोड भन्दा बढि #म्य्सेज आदान प्रदान गरेका छन। तर यो आम मानिस ले सोचे जस्तो डरलाग्दो त् होईन तर यी बोटहरु कत्ति को शक्तिशाली हुन्छन भन्ने खुल्दुली छ। आउनु होस् हेरौ ति #AIAgents ले कस्ता कस्ता कुरा गर्दा रैछन त् जहाँ मानिसहरु लाइ प्रवेश पाउदैन

...more
View all episodesView all episodes
Download on the App Store

Upaaya Lab - उपाय ल्याबBy Kamal Dhakal