Prosperity Podcast

मुद्रास्फीति र तेस्को प्रभावहरू बारेमा सिद्धराज भट्टसंगको कुराकनी


Listen Later

केहि समय देखी पत्रपत्रिकाको पानादेखी घरको भान्सा सम्म मूल्यवृद्धिको बरेमा लमो बहस भईरहेको छ । तर मूल्यवृद्धि/ मुद्रास्फीति भनेको के हो त ? अहिलेको scenario मा नेपालमा किन मूल्यवृद्धि/ मुद्रास्फीति भईरहेको छ ? केन्द्रीय बैंकका अनुसार मुद्रास्फीति ८.५६ प्रतिशत पुगेको छ तर यसको अर्थ के हो ? र यसले  हाम्रो अर्थतन्त्रमा र आम नागरिकको जीवनमा अल्पकालिन र दिर्घकालिन  कस्तो असर पार्छ ? यी सबै प्रश्नहरू को उत्तर लीन र मुद्रास्फीतिलाई बुझ्नको लागि हामीले यस एपिसोड मा नेपालको केन्द्रीय बैंकका उपनिर्देशक अर्थशास्त्री सिद्धराज भट्टलाई निम्त्याएका छौं ।

सिद्धराज भट्ट एक अर्थशास्त्री हुन् उनी अहिले नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका उपनिर्देशकको रुपमा कार्यरत हुनुहुन्छ।  साथै उहाँले University of London   र Tribhuvan University बाट अर्थशास्त्रको अध्ययन गर्नु भएको छ साथै उहाँले Harvard University र Boston University बाट पनि economics को अध्ययन गर्नु भएको छ ।  

उहाँ र उहाँको कामका बारेमा थप जानकारीक लगी तल दिएका linkहरु visit गर्नुहोस् ⬇️

Blog : http://www.siddhabhatta.com/

Youtube : https://www.youtube.com/c/SiddhaRajBhatta

Twitter : https://twitter.com/siddhabhatta

Facebook: https://www.facebook.com/siddhaRajBhatta

Samriddhi Foundation ले निर्माण गर्ने यस Podcast बारे थप जान्न र हाम्रो पुराना एपिसोडहरू सुन्न हाम्रो वेबसाइट www.samriddhi.org जानुहोला ।

हामीलाई Facebook र Twitter मा follow गर्न पनि नबिर्सिनुहोला ।

Facebook: https://www.facebook.com/SamriddhiTPF

Twitter: https://twitter.com/SamriddhiTPF

...more
View all episodesView all episodes
Download on the App Store

Prosperity PodcastBy Samriddhi Foundation