Share Prosperity Podcast
Share to email
Share to Facebook
Share to X
By Samriddhi Foundation
The podcast currently has 20 episodes available.
In the fiscal year 2020-2021 sanitary pad worth Rs. 1 billion was imported in Nepal. The 13% luxury VAT accounts to 300 million in revenue which is a huge money for the Government. When Pad2go team realised the implementation of luxury VAT in menstrual hygiene products they documented about how it is affecting the menstruating individuals. They presented a sustainable solution to the government keeping in mind how this reduction would affect the domestic pad industry. However there was no implementation of it, which made them realise the importance of public outreach when you want to make changes in the policy level. This is how the campaign 'रातो कर माफ गर' was born.
Despite of constant advocacy and efforts to reduce the 13% VAT there has been no changes in the policy yet. Ms. Rana realises, it is not easy to implement such a change overnight and as fulfilling interest of policy makers and general public is a major challenge of Public Policy. She also suggests alternatives to reduction of 13% VAT and challenges in implementing them .
मूल्यवृद्धिको र मुद्रास्फितीले देश आक्रान्त बनेको समयमा आम नागरिकको जीवन यापनमा कस्तो कस्तो प्रभाव पर्न सक्छ? के कस्ता कारणले गर्दा मूल्यवृद्धिको मुद्रास्फिती र आर्थिक संकट को अवस्था आउन सक्छ? के यस्तो प्रकारको स्तिथी नेपाल जस्तो बिकासोन्मुख देशहरुले लामो समय सम्म थेग्न सक्छन? जस्ता अन्य थुप्रै प्रश्नहरुको जवाफ दिन Prosperity Podcast को यो श्रिंखला मा हाम्रो अतिथी हुनुहुन्छ नेपालको केन्द्रीय बैंकका उपनिर्देशक अर्थशास्त्री सिद्धराज भट्ट ।
सिद्धराज भट्ट एक अर्थशास्त्री हुन् उनी अहिले नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका उपनिर्देशकको रुपमा कार्यरत हुनुहुन्छ। साथै उहाँले University of London र Tribhuvan University बाट अर्थशास्त्रको अध्ययन गर्नु भएको छ साथै उहाँले Harvard University र Boston University बाट पनि economics को अध्ययन गर्नु भएको छ ।
उहाँ र उहाँको कामका बारेमा थप जानकारीक लगी तल दिएका linkहरु visit गर्नुहोस् ⬇️
Blog : http://www.siddhabhatta.com/
Youtube : https://www.youtube.com/c/SiddhaRajBhatta
Twitter : https://twitter.com/siddhabhatta
Facebook: https://www.facebook.com/siddhaRajBhatta
Samriddhi Foundation ले निर्माण गर्ने यस Podcast बारे थप जान्न र हाम्रो पुराना एपिसोडहरू सुन्न हाम्रो वेबसाइट www.samriddhi.org जानुहोला ।
हामीलाई Facebook र Twitter मा follow गर्न पनि नबिर्सिनुहोला ।
Facebook: https://www.facebook.com/SamriddhiTPF
Twitter: https://twitter.com/SamriddhiTPF
केहि समय देखी पत्रपत्रिकाको पानादेखी घरको भान्सा सम्म मूल्यवृद्धिको बरेमा लमो बहस भईरहेको छ । तर मूल्यवृद्धि/ मुद्रास्फीति भनेको के हो त ? अहिलेको scenario मा नेपालमा किन मूल्यवृद्धि/ मुद्रास्फीति भईरहेको छ ? केन्द्रीय बैंकका अनुसार मुद्रास्फीति ८.५६ प्रतिशत पुगेको छ तर यसको अर्थ के हो ? र यसले हाम्रो अर्थतन्त्रमा र आम नागरिकको जीवनमा अल्पकालिन र दिर्घकालिन कस्तो असर पार्छ ? यी सबै प्रश्नहरू को उत्तर लीन र मुद्रास्फीतिलाई बुझ्नको लागि हामीले यस एपिसोड मा नेपालको केन्द्रीय बैंकका उपनिर्देशक अर्थशास्त्री सिद्धराज भट्टलाई निम्त्याएका छौं ।
सिद्धराज भट्ट एक अर्थशास्त्री हुन् उनी अहिले नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका उपनिर्देशकको रुपमा कार्यरत हुनुहुन्छ। साथै उहाँले University of London र Tribhuvan University बाट अर्थशास्त्रको अध्ययन गर्नु भएको छ साथै उहाँले Harvard University र Boston University बाट पनि economics को अध्ययन गर्नु भएको छ ।
उहाँ र उहाँको कामका बारेमा थप जानकारीक लगी तल दिएका linkहरु visit गर्नुहोस् ⬇️
Blog : http://www.siddhabhatta.com/
Youtube : https://www.youtube.com/c/SiddhaRajBhatta
Twitter : https://twitter.com/siddhabhatta
Facebook: https://www.facebook.com/siddhaRajBhatta
Samriddhi Foundation ले निर्माण गर्ने यस Podcast बारे थप जान्न र हाम्रो पुराना एपिसोडहरू सुन्न हाम्रो वेबसाइट www.samriddhi.org जानुहोला ।
हामीलाई Facebook र Twitter मा follow गर्न पनि नबिर्सिनुहोला ।
Facebook: https://www.facebook.com/SamriddhiTPF
Twitter: https://twitter.com/SamriddhiTPF
As markets reopen and the grip of the Covid-19 pandemic wanes, people are excited to go back to their normal ways of life. We are excited to finally live a life free of the fear of the virus. We can sense the same excitement in the vibrancy in the physical markets. Over the past two years, the Covid-19 pandemic has transformed the behaviour of Nepali consumers. What does such change mean for Nepali businesses, especially ecommerce? We spoke to Roshee Lamichhane in this episode of Prosperity Podcast.
Roshee Lamichhane is an Assistant Professor and Placement coordinator at Kathmandu University School of Management (KUSOM), Nepal. Currently, a PhD Scholar at Asian Institute of Technology, Thailand and MPhil graduate from KUSOM, her research interests include consumer behaviour, entrepreneurship, supply chain and other cross-cutting themes about the economy in general. She has research publications and a book chapter to her credit. Details https://www.researchgate.net/profile/Roshee_Lamichhane.
Prosperity Podcast is presented to you by Samriddhi Foundation. To learn more about the podcast and listen to our previous episodes, please visit our website www.samriddhi.org
नेपालको आर्थिक विकासका लागि उपयुक्त ढाँचा कुन हो ? पुँजीवादी प्रणाली वा समाजवादी प्रणाली - हाम्रो लागि कुन ठिक ? यी विषयमा हुने छलफलमा यी विचारधाराहरूको उपयुक्तासँगसँगै मौलिकता माथि पनि प्रश्नहरू राख्ने गरिन्छ ? यसै सन्दर्भमा लेखक मुराहरी पराजुलीले वैदिक साहित्यमा बजार अर्थशास्त्रसँग मेल खाने सोचहरू छन् की भनेर शोध गर्नुभएको छ । वैदिक ग्रन्थहरूले बजार, सम्पत्ति अधिकार, मुल्य, व्यापार, ऋण लेनदेन र व्याजदर जस्ता अर्थशास्त्र आधारभूत अवधारणाहरूबारे के भन्छ? आजको एपिसोडमा मुराहरी पराजुलीसँगको हाम्रो कुराकानी सुन्नुहोला ।
मुराहरी पराजुली लेखक हुनुहुन्छ । उहाँ अर्थ-राजनीतिका विषयवस्तुमा चासो राख्नुहुन्छ । उहाँले इमन बटलरका दुई पुस्तकहरू ‘स्वतन्त्र समाजका आधारशिला’ र ‘पुँजीवाद - एक परिचय’ नेपालीमा अनुवाद गर्नुभएको छ । उहाँलाई Twitter मा @muraharip मा follow गर्नुहोला ।
सेतोपाटिमा प्रकाशित उहाँका लेखहरू यहाँ पढ्न सकिन्छः
https://www.setopati.com/author/1321
‘वैदिक साहित्यमा बजार अर्थशास्त्रका झिल्का’ लेख पढ्न र डाउनलोड गर्न यता जानुहोला:
https://samriddhi.org/publications/liberalism-workshop-readers/
Samriddhi Foundation ले निर्माण गर्ने यस Podcast बारे थप जान्न र हाम्रो पुराना एपिसोडहरू सुन्न हाम्रो वेबसाइट www.samriddhi.org जानुहोला ।
हामीलाई Facebook र Twitter मा follow गर्न पनि नबिर्सिनुहोला ।
Facebook: https://www.facebook.com/SamriddhiTPF
Twitter: https://twitter.com/SamriddhiTPF
Prosperity Podcast को आजको एपिसोडमा हामी हालसालै भएको पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विषयमा कुराकानी गर्दैछौँ ।
र यस पडकास्टमा हामी आर्थिक स्वतन्त्रता र सार्वजनिक नीतिका विषयवस्तुहरूमा कुराकानी गर्छौं । समसामयिक विकासका मुद्दाहरूबारे विभिन्न विज्ञहरूसँग कुराकानी गर्छौं र यिनै मुद्दाहरूलाई फरक धारबाट बुझ्ने र जान्ने प्रयास गर्छौं।
पेट्रोलको मुल्यवृद्धिबारे कुराकानी लागि हामीसँग हुनुहुन्छ कुल प्रसाद पाण्डे। के पी सर आर्थिक तथा वित्तिय नीतिका विज्ञ हुनुहुन्छ। उहाँले कर, बजेट, मौद्रिक नीति र राजस्वसँग सम्बन्धित अरू विषयवस्तुहरुको अध्ययन गर्नुभएको छ । र उहाँले त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्नुहुन्छ ।
Samriddhi Foundation ले निर्माण गर्ने यस Podcast बारे थप जान्न हाम्रो वेबसाइट र हाम्रो पुराना एपिसोडहरू सुन्न www.samriddhi.org जानुहोला र हामीलाई Facebook र Twitter मा follow गर्न पनि नबिर्सिनुहोला ।
In this Global Entrepreneurship Week 2021 (GEW) special episode, we speak to Aayusha Shrestha, founder and designer of AAMO. AAMO is a conceptual accessories brand that prioritizes on understanding, documenting and preserving traditional skill sets of metal crafters. Launched in 2016, AAMO works closely with home based artisans, who continue to practice traditional skills, which has been passed down generationally. and has become a beloved brand for artisanal and handmade accessories.
On November 14, we wrapped up this year’s Global Entrepreneurship Week. Global Entrepreneurship Week is the world’s largest celebration of entrepreneurs, innovators, job creators and startup champions. In celebration of GEW2021, we spoke to three Nepali entrepreneurs on the trials and tribulations of being an entrepreneur in Nepal. In our previous episodes, we spoke to Biswas Dhakal, the president and chairperson of F1Soft and Amun Thapa is the CEO of Sastodeal. Please check those episodes.
We had asked our audience on social media to send any question they have for our guests. We would like to thank everyone who sent us the questions.
Prosperity Podcast is presented to you by Samriddhi Foundation. To learn more about the podcast and listen to our previous episodes, please visit our website www.samriddhi.org
In this Global Entrepreneurship Week 2021 (GEW) special episode, Amun Thapa gives us an insight into Nepali ecommerce industry and where it is headed. The founder and CEO of Sastodeal, his company is one of the pioneers in Nepali ecommerce. He is also a co-founder of a string of other homegrown brands, including Anthropose and Khalisisi. He currently serves as the president of Confederation of Nepalese Industries Young Entrepreneurs Forum (CNIYEF). And, if you are on LinkedIn, his weekly ‘5 Things SD’ is a delightful read.
This year’s #GEW2021 will be celebrated from November 8 to 14. GEW is the world’s largest celebration of entrepreneurs, innovators, job creators and startup champions. In celebration of GEW, we are speaking to three Nepali entrepreneurs who have pushed the limits of entrepreneurship in Nepal. In our previous episode, we spoke to Biswas Dhakal, the President and Chairperson of F1Soft. In our next episode, we will speak to Aayusha Shrestha, the cofounder and designer at AAMO.
We had asked our audience on social media to send any question they have for our guests. So, a massive thank you to everyone who sent us the questions.
Prosperity Podcast is presented to you by Samriddhi Foundation. To learn more about the podcast and listen to our previous episodes, please visit our website www.samriddhi.org
नेपाली information technology को क्षेत्रमा F1Soft लाई एउटा अग्रणी कम्पनी मानिन्छ । सन् २००४ मा स्थापना भएदेखि नै F1Soft ले विभिन्न प्रकारका डिजिटल products र सेवाहरू मार्फत नेपालीहरूको जीवन सहज र सरल बनाउन लागी परेको छ । F1Soft अन्तर्गतकै सन् २००६ मा सुरू भएको eSewa मोबाइलबाट पैसा पठाउने, पाउने सेवाको पर्यायवाची जस्तै नै भएको छ । Financial technology मा हासिल गरेको सफलता पश्चात हाल F1Soft ले अन्य क्षत्रहरूमा पनि आफ्नो उपस्थिति बढाउँदै लगेको छ । आजको एपिसोडमा हामी F1Soft का अध्यक्ष र Chairperson विश्वास ढकालसँग कुराकानी गर्दैँ छौँ ।
यस एपिसोड Global Entrepreneurship Week २०२१ को उपलक्ष्यमा प्रस्तुत गरिएको हो । यस वर्षको Global Entrepreneurship Week २०२१ November 8 तारिख देखि November १४ सम्म मनाउदैँ छौँ । विश्वभरका उद्यमीहरू, लगानीकर्ताहरू, नवप्रवर्तकहरू, जो आफ्नो समाजमा भएका अनेकौँ समस्याहरूको समाधान खोज्न तल्लीन छन् र उहाँहरूका प्रयासहरू र सफलता र सँघर्षका कथाहरूलाई celebrate गर्ने, उहाँहरूलाई थप उत्साह र उर्जा दिने उद्देश्य सहित मनाइने यस उद्यमशीलताको पर्वलाई हामी यस वर्ष पनि मनाउदैँछौँ ।
Global Entrepreneurship Week २०२१ कै उपलक्ष्यमा हामी नेपाली उद्यमशीलता जगतमा सफलताका नयाँ उचाईहरूलाई पुग्न सक्षम तीन उद्यमीहरूसँग कुराकानी गर्दैछौँ । यस हप्ताभर हामीसँग F1Soft International का अध्यक्ष विश्वास ढकाल, Sastodeal का अमुन थापा र आमोका आयुषा श्रेष्ठ पडकाष्टमा जोडिनुहुनेछ ।
Thank you so much for listening to this special episode of Prosperity Podcast. Prosperity Podcast is presented to you by Samriddhi Foundation. To learn more about the podcast and listen to our previous episodes, please visit our website www.samriddhi.org
नेपालको विभिन्न क्षेत्रमा ठुलो - सानो scale मा ढुङ्गा, गिट्टी, वालुवाको उत्खनन हुने गरेको छ । तर यस्ता प्राकृतिक स्रोतको बढ्दो उत्खनन र प्रयोगले उत्खनन हुने ठाउँको खोला नाला, नदी, पहाड र त्यहाँको समग्र वातावरणमा पार्ने असर र मानवीय प्रभावहरू हामी सबैको चासोको विषय बन्न पुगेको छ। यस एपिसोडमा हामीले ढुङ्गा, गिट्टी, बालुवाको उत्खननको अर्थ राजनीतिलाई अझ नजिकबाट बुझ्ने प्रयास गरेका छौँ ।
ढुङ्गा, गिट्टी, बालुवाको उत्खननको प्रक्रिया कस्तो हुन्छ? यसबाट उठ्ने रोयल्टी अथवा राजस्व हाम्रा स्थानीय तह र प्रदेशहरूका लागि कतिको महत्त्वपुर्ण छ? यस्ता खानीजन्य स्रोतको प्रयोगलाई दिगो बनाउन यस क्षेत्रमा कस्तो नियमन आवश्यक छ? आजको एपिसोडमा यिनै प्रश्नहरूमा हामीले प्राध्यापक डक्टर ईश्वर गौतम, लुम्बिनी प्रदेशको प्रदेश योजना आयोगका उपाध्यक्ष, र उत्तम बाबु श्रेष्ठ, Global Institute for Interdisciplinary Studies (GIIS) को Founding Director, सँग कुराकानी गरेका छौँ ।
Research by Prience Shrestha and Shreya Subedi.
Edited by Roshan Basnet.
Prosperity Podcast is presented by Samriddhi Foundation. New episodes release every fortnight. To learn more about the podcast, visit our website www.samriddhi.org If you have comments or feedback for us, please get in touch with us at [email protected]
Credit:
Budget 2078/79 Announcement, AP1 HD - https://youtu.be/stiSm1yVEoc
Readings:
The podcast currently has 20 episodes available.