Month of love😘 आज मैले याे episode मा मायाका कुराहरु गरेको छु र आशा छ हजुरहरुले मन पराइदिनु हुनेछ । अन्त्यमा माया बाढ्नुहाेस् र अाफ्नाे हरुलाई अाफु हुनुकाे अाभास दिनुहाेस्।मेराे तर्फबाट हजुरहरुलाई नि धेरै माया🤗💖
गल्लीका कथाहरुले मलाई धेरै कुराहरु सिकाएको छ।यसका अरु भागहरु हजुरहरु समक्ष अाउने दिनहरूमा अवश्य सुनाउने छु।अाफ्नो ख्याल राख्नुहोस् र सुरक्षित रहनुहोस्। 💙धेरै माया💙
6 min
About नेपाली छोरी🇳🇵
From the publisher's feed
Namaste and welcome to नेपाली छोरी🇳🇵#spread love and happiness💙धेरै माया💞