Song and Composition : Gunjan Khanal 'Yoo-G'
---------------------------------
Beat from : https://www.youtube.com/channel/UC7CjFXsVWeHXlWfxdFxX4WQ
free download beat instrumental :
link : http://yabuilder.com/2lyd
--------------------------------------
Twitter
@gckhanal
------------------------------------
Free download:
---------------------
Lyrics
एउटा मात्र कुरा आउछ याद हिजो रातिको,
टन्न दारु खाएर म, थिएँ होला मातेको,
उठ्दा खेरी याँ नेर म कुनामा पो लादेछु,
के भयो हिजो राति याद कत्ति छैन,मेरो
कामरमा छ दुखेको छ, टाउको आधि फुटेको,
प्यान्ट भरि मुतेको, पर्स पैसा लुटेको,
हातको घडी टुटेको, ज्यान सबै दुखेको,
अनुहारमा खाल्टा खुल्टी, सुन्निएर उठेको,
मम्मी..............................................
टाउकोमा हात राखी सारा बलले सोच्दैछु,
घाउ निलो डामको उत्तर सकेसम्म खोज्दै छु,
आउन ला छ आँसु तर बल गरेर रोक्दैछु,
के के भयो हिजो राति, साथी संग सोद्धै छु,
धत् साले दारु खाइस, त्यस पछि गाँजा लाइस,
गाँजा तँलाई झ्याप लायो, अनि थोरै ट्याब खाइस,
त्यो साराको कंकले तेरो, दिमाग सिमाग फुस्किगो,
केटी हर्को भित्र छाम्दै, भंदिस कस्तो सुकेको,
खित् खित् खित् ...
बाउन्सको बुडी रैछ, गोदन थाल्यो लट्ठीले,
छेक्दा छेक्दै प्वाट्ट गर्यो, टाउको तेरो फुटीगो,
म तिर हेर्न थाल्यो, म त साला कट्लियें,
कट्टुमा मा नै हग्दियें, निकालेर फ्यांक दिएँ,
टाप घर भगदिएँ, पछि मात्र सम्झिएँ,
साथी भन्दै फर्कियें, म f तेरो भर थिएँ,
फुटेको टाउको बोकी, हिंडी रा थिस ठमेलमा,
ठिंग थियो लिङ्ग तेरो, हाली राथिस बोतलमा,
जाने हो कि मैया भन्दै, सोधि रा थिस होटलमा,
मलाई बाल तेरो हाल, खत्तम थियो टोटलमा,
आउंछु भन्दै छिरिस एउटा परिसंग मोटलमा,
परि परि तुरी भाको, इज्जत गयो फोकटमा,
भयो अब जान् दे,, बन् सुपरम्यान बे,
गांजा चुरोट छाड्द अब, बचा अाफ्नो ज्या के
कुरा अब ध्यान दे, खान छोड डे घ्याम्पे,
दुनिया सब हाँसी रा छ, छोडी रा छस ज्ञान बे ?
ए .... आमा ......................................
राम राम राम राम, अब खान्न दारु खान्न,
यस्ता चोर साथी संग कतै मरेर नि जान्न,
जस्ले मर्न छोडी दियो,अनि ल्यायो हस्ल्पितल,
छोड दियो "परि" संग, आनन्दले बस्दियो,
जान्न जान्न भन्दै थिएँ, लाग्छ मलाई दारु झन्,
साथी हर्को लागि भन्दै, फकाएर मर्यो वान्,
मेरो लागि जाम रे, म पैसा तिर्छु खाम रे,
आज मेरो बर्थ डे केटा, आजलाई मान् दे,
इज्जत गयो मेरो अब आमाले पो देखिली,
गिर्ल फ्रेन्डले छोडछे होलि, यस्तो केलाई सहलि
फेसबुकमा भाइरल रैछ, हिजोको भिडियो,
चोक चोकमा नांगै बसी, राष्ट्रगान गाएको,
चुरोटको फिल्टर टिपी खोस्टाएर खाएको,
जा कोई चाइंदैन, अब के लाइ बसी रा,
कालो पोतिसकिस अब, नुन चुक धसी रा,
भयो अपमान बे, दरुले झ्यांक्ने,
खान्न खन्न भन्दै थिएँ, यो के भयो ठयास्ने !!
हुुहुुहुु.....