Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
FAQs about News Brief:How many episodes does News Brief have?The podcast currently has 143 episodes available.
December 30, 2024Daily News Brief | 15th Poush 2081Daily News Brief | 15th Poush 2081शेरा दरबारको जग्गा सार्वजनिक भए सरकारका नाममा ल्याउन पुष्पकमल दाहालको चुनौतीभारतबाट थप ३५० मेगावाट बिजुली आयात गरिनेआज देशभरि तमु ल्होसार मनाइयो अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधनफेवातालमा ड्रागन बोट फेस्टिभलको उपाधि चीनलाई, नेपाल उपाधिविहीन...more2minPlay
December 29, 2024Daily News Brief | 14th Poush 2081Daily News Brief | 14th Poush 2081दक्षिण कोरिया विमान दुर्घटनामा १७९ जनाको मृत्यु, चालक दलका दुई सदस्यको उद्धारसहकारीसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी, कार्यान्वयनको बाटो खुल्योनुवाकोटको शेरा दरबार जग्गाको गम्भीर छानबिन गर्न गृहमन्त्रीको निर्देशन११८ मुलुकसँग घाटामा व्यापार गर्दा ३० मुलुकसँग मात्रै नाफामासीएनएनको साहसी खेलाडीको सूचीमा आरोही पूर्णिमा श्रेष्ठ...more2minPlay
December 25, 2024Daily News Brief | 10th Poush 2081Daily News Brief | 10th Poush 2081कांग्रेस–एमालेद्वारा संविधान संशोधनको गृहकार्यका लागि संयन्त्र बनाउने निर्णयसरकार संसद्सँग तर्केर हिँडिरहेको छ : सभामुख घिमिरेकर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा६७ जना बोकेको विमान कजाकस्तानमा दुर्घटना, कम्तीमा २९ जना बाँच्न सफल फरार श्रीमतीको बिदा थप्न लेखा समिति सभापतिद्वारा विद्यालयलाई दबाब...more2minPlay
December 24, 2024Daily News Brief | 9th Poush 2081Daily News Brief | 9th Poush 2081पाँच महिनामा ४ अर्ब ९६ करोड रुपैयाँबराबरको गलैँचा निर्यातनेता-कार्यकर्ताका मुद्दा फिर्ता लिने विधेयकको दफा फिर्ता लिएकामा नेकपाको आपत्तिधरहरा सञ्चालनको एक महिनामा ५५ लाख रुपैयाँको टिकट बिक्रीभूकम्पपीडितको दोस्रो हिउँद पनि टहरामैकुशल मल्लले इन्टरनेसनल लिग टी-२० खेल्ने, डेजर्ट भाइपर्समा अनुबन्धित...more2minPlay
December 23, 2024Daily News Brief | 8th Poush 2081Daily News Brief | 8th Poush 2081रास्वपा कार्यवाहक सभापतिमा डीपी अर्यालअनुत्तीर्ण विद्यार्थी दीक्षित भएकोमा केयूको छानबिनलीला पछाईमार्फत जीबी राईको क्रिप्टोकरेन्सीमा १८ करोड लगानी२८.९१ अंकले बढ्यो नेप्से, साढे ४ अर्बको कारोबारम सबै परीक्षामा सामेल हुन तयार छु : लेखा समिति सभापति ऋषिकेश पोखरेल...more2minPlay
December 22, 2024Daily News Brief | 6th Poush 2081Daily News Brief | 6th Poush 2081रवि लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्तारवि लामिछानेको सांसद पद निलम्बनका लागि कास्की प्रहरीले सभामुखलाई पठायो पत्रएनपीएलमा नश्लीय र साम्प्रदायिक व्यवहार देखाउनेलाई कारबाही गर्न मधेशी आयोगको मागसाई स्वागत सहकारी ठगी प्रकरणमा अध्यक्ष भरतमणि जंगम पक्राउ...more2minPlay
December 20, 2024Daily News Brief | 5th Poush 2081Daily News Brief | 5th Poush 2081जीबी राईसहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा पूरक अभियोग दर्तानौबिसे–मुग्लिन सडक पुस ७ देखि १३ सम्म आंशिक बन्दएसीसी यू–१९ कप बंगलादेशसँग हारेपछि नेपाल सुपर–४ बाट बाहिरियोएडीबीद्वारा विभिन्न तीन परियोजना कार्यान्वयन गर्न एक खर्ब पाँच अर्ब एकसट्ठी करोड सहयोगनेपाल–भारत आर्थिक सम्मेलन भारतको नयाँ दिल्लीमा सुरु...more2minPlay
FAQs about News Brief:How many episodes does News Brief have?The podcast currently has 143 episodes available.