News Brief

News Brief

By EkantipurNews
Download on the App Store

News Brief episodes

  • Daily News Brief | 15th Poush 2081

    Daily News Brief | 15th Poush 2081

    • शेरा दरबारको जग्गा सार्वजनिक भए सरकारका नाममा ल्याउन पुष्पकमल दाहालको चुनौती
    • भारतबाट थप ३५० मेगावाट बिजुली आयात गरिने
    • आज देशभरि तमु ल्होसार मनाइयो
    • अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन
    • फेवातालमा ड्रागन बोट फेस्टिभलको उपाधि चीनलाई, नेपाल उपाधिविहीन
    2 min
  • Daily News Brief | 14th Poush 2081

    Daily News Brief | 14th Poush 2081

    • दक्षिण कोरिया विमान दुर्घटनामा १७९ जनाको मृत्यु, चालक दलका दुई सदस्यको उद्धार
    • सहकारीसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी, कार्यान्वयनको बाटो खुल्यो
    • नुवाकोटको शेरा दरबार जग्गाको गम्भीर छानबिन गर्न गृहमन्त्रीको निर्देशन
    • ११८ मुलुकसँग घाटामा व्यापार गर्दा ३० मुलुकसँग मात्रै नाफामा
    • सीएनएनको साहसी खेलाडीको सूचीमा आरोही पूर्णिमा श्रेष्ठ
    2 min
  • Daily News Brief | 10th Poush 2081

    Daily News Brief | 10th Poush 2081

    • कांग्रेस–एमालेद्वारा संविधान संशोधनको गृहकार्यका लागि संयन्त्र बनाउने निर्णय
    • सरकार संसद्सँग तर्केर हिँडिरहेको छ : सभामुख घिमिरे
    • कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा
    • ६७ जना बोकेको विमान कजाकस्तानमा दुर्घटना, कम्तीमा २९ जना बाँच्न सफल
    • फरार श्रीमतीको बिदा थप्न लेखा समिति सभापतिद्वारा विद्यालयलाई दबाब
    2 min
  • Daily News Brief | 9th Poush 2081

    Daily News Brief | 9th Poush 2081

    • पाँच महिनामा ४ अर्ब ९६ करोड रुपैयाँबराबरको गलैँचा निर्यात
    • नेता-कार्यकर्ताका मुद्दा फिर्ता लिने विधेयकको दफा फिर्ता लिएकामा नेकपाको आपत्ति
    • धरहरा सञ्चालनको एक महिनामा ५५ लाख रुपैयाँको टिकट बिक्री
    • भूकम्पपीडितको दोस्रो हिउँद पनि टहरामै
    • कुशल मल्लले इन्टरनेसनल लिग टी-२० खेल्ने, डेजर्ट भाइपर्समा अनुबन्धित
    2 min
  • Daily News Brief | 8th Poush 2081

    Daily News Brief | 8th Poush 2081

    • रास्वपा कार्यवाहक सभापतिमा डीपी अर्याल
    • अनुत्तीर्ण विद्यार्थी दीक्षित भएकोमा केयूको छानबिन
    • लीला पछाईमार्फत जीबी राईको क्रिप्टोकरेन्सीमा १८ करोड लगानी
    • २८.९१ अंकले बढ्यो नेप्से, साढे ४ अर्बको कारोबार
    • म सबै परीक्षामा सामेल हुन तयार छु : लेखा समिति सभापति ऋषिकेश पोखरेल
    2 min
  • Daily News Brief | 6th Poush 2081

    Daily News Brief | 6th Poush 2081

    • रवि लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता
    • रवि लामिछानेको सांसद पद निलम्बनका लागि कास्की प्रहरीले सभामुखलाई पठायो पत्र
    • एनपीएलमा नश्लीय र साम्प्रदायिक व्यवहार देखाउनेलाई कारबाही गर्न मधेशी आयोगको माग
    • साई स्वागत सहकारी ठगी प्रकरणमा अध्यक्ष भरतमणि जंगम पक्राउ

    2 min
  • Daily News Brief | 5th Poush 2081

    Daily News Brief | 5th Poush 2081

    • जीबी राईसहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा पूरक अभियोग दर्ता
    • नौबिसे–मुग्लिन सडक पुस ७ देखि १३ सम्म आंशिक बन्द
    • एसीसी यू–१९ कप बंगलादेशसँग हारेपछि नेपाल सुपर–४ बाट बाहिरियो
    • एडीबीद्वारा विभिन्न तीन परियोजना कार्यान्वयन गर्न एक खर्ब पाँच अर्ब एकसट्ठी करोड सहयोग
    • नेपाल–भारत आर्थिक सम्मेलन भारतको नयाँ दिल्लीमा सुरु
    2 min

About News Brief

From the publisher's feed

News Brief