Nothing 108 नथिङ १०८

Nothing 108 - Nepal Sambat - S01:EP01 - Podcast - Deependra Bajracharya


Listen Later

नथिङ १०८ !   कसैसँग द्वेश तथा अनुराग नराखिकन म दीपेन्द्र वज्राचार्य आफै सँग गरीएको आत्मालाप हो । बिभिन्न समय परीस्थितिमा उब्जेको  प्रश्न, प्रश्नहरुको उत्तर, अनुत्तरीत प्रश्नहरुको गंजागोल नै 'नथिङ १०८' हो । म सँगसँगै हुर्कन्दै गरेको मेरो मनका अनेक अनेक आरोह अवरोह सहितको यात्रा हो -यो ।    Host: Deependra Bajracharya Music: Jason Kunwar Sound Designer: Dev Neupane

...more
View all episodesView all episodes
Download on the App Store

Nothing 108 नथिङ १०८By Deependra Bajracharya