Nothing 108 नथिङ १०८

Nothing 108 नथिङ १०८

By Deependra BajracharyaSociety & Culture
Download on the App Store

Nothing 108 नथिङ १०८ episodes

  • Nothing 108 | Fear | Deependra Bajracharya

    Tune us the Sitar neither low nor high, The string overstretched breaks, the music dies, The string over slack is dumb and the music dies, Tune us the Sitar neither low nor high.  

    सितारको तार खुकुलो भएमा स्वर आउदैन ।धेरै कस्सियो भने पनि तार नै चुडिन्छ । मधुरधुनको लागि सितारको तारलाई ठिक्कसँग कस्नु पर्छ ।  

    'डर' Fear को बारेमा अबको नथिङ १०८ को एपिसोड ०६

    12 min
  • Nothing 108 | Living is Dying | Deependra Bajracharya

    Nothing 108 | Living is Dying | Deependra Bajracharya

    नथिङ १०८ !

    कसैसँग द्वेश तथा अनुराग नराखिकन म दीपेन्द्र वज्राचार्य आफै सँग गरीएको आत्मालाप हो । बिभिन्न समय परीस्थितिमा उब्जेको  प्रश्न, प्रश्नहरुको उत्तर, अनुत्तरीत प्रश्नहरुको गंजागोल नै 'नथिङ १०८' हो । म सँगसँगै हुर्कन्दै गरेको मेरो मनका अनेक अनेक आरोह अवरोह सहितको यात्रा हो -यो ।    Host: Deependra Bajracharya Music: Jason Kunwar Sound Designer: Dev Neupane

    10 min
  • Nothing 108 - Cold Town - S01:EP04 - Podcast - Deependra Bajracharya

    नथिङ १०८ !

    कसैसँग द्वेश तथा अनुराग नराखिकन म दीपेन्द्र वज्राचार्य आफै सँग गरीएको आत्मालाप हो । बिभिन्न समय परीस्थितिमा उब्जेको  प्रश्न, प्रश्नहरुको उत्तर, अनुत्तरीत प्रश्नहरुको गंजागोल नै 'नथिङ १०८' हो । म सँगसँगै हुर्कन्दै गरेको मेरो मनका अनेक अनेक आरोह अवरोह सहितको यात्रा हो -यो ।    Host: Deependra Bajracharya Music: Jason Kunwar Sound Designer: Dev Neupane

    9 min
  • Nothing 108 - Yamari Abashad - S01:EP03 - Podcast - Deependra Bajracharya

    नथिङ १०८ !   

    कसैसँग द्वेश तथा अनुराग नराखिकन म दीपेन्द्र वज्राचार्य आफै सँग गरीएको आत्मालाप हो । बिभिन्न समय परीस्थितिमा उब्जेको  प्रश्न, प्रश्नहरुको उत्तर, अनुत्तरीत प्रश्नहरुको गंजागोल नै 'नथिङ १०८' हो । म सँगसँगै हुर्कन्दै गरेको मेरो मनका अनेक अनेक आरोह अवरोह सहितको यात्रा हो -यो ।    Host: Deependra Bajracharya Music: Jason Kunwar Sound Designer: Dev Neupane

    11 min
  • Nothing 108 - TUNDIKHEL - S01:EP02 - Podcast - Deependra Bajracharya

    Nothing108 Episode#2 सहरको कुरा, वा कथा ! सहर सुन्दर हुन के के हुनुपर्ने रहेछ । के हाम्रो सहर आफैमा सुन्दर छ त? हामीले बिर्सन्दै गरेको स्थानको कथा अबको एपिसोड नथिङ १०८ मा, सुन्नुस् है ।  'नथिङ १०८' एउटा रातको उपज हो । मेरो आवाजलाई मिलाई दिने मित्र देव न्यौपाने र जेशन कुवँरलाई अनेक अनेक धन्यवाद । ईतिहास,मनको बकबक,गन गन कुरा,रातको आवाजमा कस्तो लाग्यो ? जान्ने कौतुहल छ यो मन ।   शुभाय् ॥ 

    A tale or just a talk about the City! What makes a city beautiful? Is our City beautiful in itself? This episode of Nothing108 is an effort to recall the stories of a place that has witnessed many changes. Nothing 108 is a simple return of my bedtime recollections. Many many thanks to Dev Neupane and Jason Kunwar for beautifying and enhancing my recording. How did you find this babble, blabber, prattle or the history of the City in my bedtime recollections? I am curious to know how you felt after listening to this recording. Thank you!

    12 min
  • Nothing 108 - Nepal Sambat - S01:EP01 - Podcast - Deependra Bajracharya

    नथिङ १०८ !   कसैसँग द्वेश तथा अनुराग नराखिकन म दीपेन्द्र वज्राचार्य आफै सँग गरीएको आत्मालाप हो । बिभिन्न समय परीस्थितिमा उब्जेको  प्रश्न, प्रश्नहरुको उत्तर, अनुत्तरीत प्रश्नहरुको गंजागोल नै 'नथिङ १०८' हो । म सँगसँगै हुर्कन्दै गरेको मेरो मनका अनेक अनेक आरोह अवरोह सहितको यात्रा हो -यो ।    Host: Deependra Bajracharya Music: Jason Kunwar Sound Designer: Dev Neupane

    12 min

About Nothing 108 नथिङ १०८

From the publisher's feed

Nothing 108 is a simple return of my bedtime recollections. Many many thanks to Dev Neupane and Jason Kunwar for beautifying and enhancing my recording.