के तपाईँले आफ्नो जीवनलाई फेरि नयाँबाट सुरु गर्न चाहना गर्नुभएको थियो? हाम्रो जीवन कसरी नयाँ सुरु गर्न सक्छौँ भनेर बाइबलले हामीलाई बताउँदछ। यस अध्ययनमा नयाँ जीवनको बारेमा हेर्नेछौँ-येशूबाट उपलब्ध हुने ताजो जीवनको सुरु।