के तपाईँ कहीँ घुम्न जानुहुँदा कहाँ जाने थाहा नभएर वा नक्सा नभएर हराउनुभएको छ? हाम्रो जीवन कसरी सुचारुरूपले चलाउनुपर्छ भनेर देखाउन परमेश्वरले हामीलाई नक्सा
के तपाईँले आफ्नो जीवनलाई फेरि नयाँबाट सुरु गर्न चाहना गर्नुभएको थियो? हाम्रो जीवन कसरी नयाँ सुरु गर्न सक्छौँ भनेर बाइबलले हामीलाई बताउँदछ। यस अध्ययनमा नयाँ जीवनको बारेमा हेर्नेछौँ-येशूबाट उपलब्ध हुने ताजो जीवनको सुरु।
के तपाईँ परमेश्वरका आज्ञाहरू पालन गर्ने र येशूको गवाही हुने जनहरूसँग सम्मिलित हुन चाहनुहुन्छ?परमेश्वरको वचनलाई विश्वास गर्ने जो कोहीलाई पनि यस समूहले आफ्नो ढोका खोल्दछ।के तपाईँ अझ बढि आत्मज्ञान पाएर उहाँसँग निरन्तररूपमा हिँड्न चाहानुहुन्छ
पवित्र शहरको भित्ताको कुन किनारमा हामी हुनेछौ भन्ने कुराको निधो गर्न हामीलाई नै दिएको हुन्छ।परमेश्वरको प्रेमलाई स्वीकार गर्नु र अनन्तसम्म उहाँसँग खडा रहन् हामी रोज्न सक्छौ वा उहाँको विरोध गर्नसक्छौ।के तपाई उहाँको जिवनको उपहारलाई स्वीकार गर्नुहुन्छ?
प्र्रकाशको पुस्तकले दुई भिन्न स्त्रिहरुको उधारण दिएको छ जसले दुई फरक धर्मीक प्रथाको व्याख्य गर्दछ , एक हुन येशुको पछिलाग्ने र अर्को येशुवाट अलग भएर जाने ।
के यो कहिले यस्तो लाग्दछ कि संसार नियन्त्रणबाट बाहिर गईरहेछ?के तपाईंले कहिल्यै यस्तो महसुस गर्नुभएको छ संसारको अन्त लगभग एकदम नजिक छ?यो योजना येशू ख्रीष्टको दोस्रो आगमन बाहेकअरू केही पनि होइन।
के तपाईंले परिवारको सदस्य वा प्रियजन गुमाएको अनुभव गर्नुभएको छ? के तपाईंले कहिल्यै आफैलाई प्रश्न गर्नु भएको छ, तपाईंको मृत्यु पश्चात के हुन्छ?हामीसँग भएको सबैभन्दा भरपर्दो स्रोत बाइबलले मृत्युपछि वास्तवमा के हुन्छ भन्नेबारे स्पष्ट जवाफ दिँदछ
प्रस्थान २०ः८—११ मा बाईबलले प्रष्टैसँग भन्दछ कि सातौं दिन साबथ परमप्रभु तिमीहरूका परमेश्वरको विश्रामको दिन हो । त्यसोभए किन मानिसहरु हप्ताको अन्य दिनमा विश्राम र आरधना गर्दछन् ? शबाथ कुन दिन हा् ? शनिबार वा आइतवार
के तपाईले कहिल्यै सोच्नुभएको छ, किन मानिसहरु कागजातमा छाप लगाउँछन्?के तपाईंलाई थाहा छ परमेश्वरले आफ्ना अनुयायीहरूलाई पहिचान गर्नका निमित्त
43 min
About AWR in Nepali - बाइबल भविष्यवाणीहरू खोल्दैजानू
From the publisher's feed
खुला बाइबल भविस्यबाणीहरुले बुझ्न नासकिएका बाइबलका पुस्तकलाई उल्था गरि यसलाई स्पस्ट र बुझ्न सकिने बनाउँछ l नियमित अध्यान गर्ने पाठ्य पुस्तक जस्तै बाइबललाई अध्यान गरिएमा, ओटम्यानले विभिन्न प्रश्नको…