के तपाई गलतकार्यबाट राहत खोज्नुहुन्छ? के तपाईं चिन्ताको साता शान्ति खोज्दैहुनुहुन्छ? तपाई एक्लै हुनुहुन्न्।यहा आन्तिम समाएको बारेमा परमेश्वरले के भान्नुहुन्छ हेर्नुहोस।तपाईंले आफ्नो डरलाइ पछाडि छोड्नुहुनेछ र परमेश्वरको प्रेममा नयाँआशा प्राप्त गर्नुहुनेछ।
के तपाईं पर्मेशोलार्ई पछ्याउने निर्णय गर्नुहुन्छ? के तपाईं अन्तिम दिनहरूको अराजकताको मध्यमा उहाँको आशा र शान्तिपूर्ण वचनलाई स्वीकार गर्नुहुन्छ? यदि तपाइँलाई पछाडि पकडेर राखने केहि छ भने यो उहाँलाई समर्पण गर्ने र उहाको प्रेम र सुरक्षालाइ स्वीकार्ने समय हो।
के यस संसारको अशोभनीय अवस्थाले तपाईंलाई भविष्यको धारणाको बारेमा सोच्न बाद्द्य तुल्याएको छ ? भाग्यवस, परमेश्वरले हामीलाई अन्धकारमा छोड्नुभएको छैन।
बाइबल ठीक ठहरिएको छ, प्रश्न यो छ कि, के तपाईं सहि (ठिक) राज्यको छनौट गर्नुहुन्छ?
51 min
About AWR in Nepali - बाइबल भविष्यवाणीहरू खोल्दैजानू
From the publisher's feed
खुला बाइबल भविस्यबाणीहरुले बुझ्न नासकिएका बाइबलका पुस्तकलाई उल्था गरि यसलाई स्पस्ट र बुझ्न सकिने बनाउँछ l नियमित अध्यान गर्ने पाठ्य पुस्तक जस्तै बाइबललाई अध्यान गरिएमा, ओटम्यानले विभिन्न प्रश्नको…