
Sign up to save your podcasts
Or


स्त्रीहरुलाई मण्डलीको सभामा किन
प्रचार गर्न अनुमति छैन?
चाडपर्व सम्बन्धी साचो शिक्षा के ख्रीष्टमस बाईबलिय हो? के कुनै दिन, वर्ष र महिना मनाउनु सहि हो?
चाडपर्व सम्बन्धी साचो शिक्षा
के ख्रीष्टमस बाईबलिय हो?
के कुनै दिन, वर्ष र महिना मनाउनु सहि हो?
के ख्रीष्टमस बाइबलिय हो? चाडपर्व सम्बन्धि सहि शिक्षा
कुन बप्तिष्मा सहि हो? बप्तिस्मा सम्बन्धि सहि शिक्क्षा? Truth About Water Baptism?
आजको बिषय छ पानीको बप्तिस्मा
पानी को बप्तिस्मा बिस्वाशी को उद्धार को लागि अति आधारभूत आवश्यकता हो
बाइबल आफैले भन्छ
मर्कुस १६:१६ मा - विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ।
पानीको बप्तिस्मा को बिषयमा एकदमै गम्भीर प्रश्न उठ्छ
उदाहरणको लागि
कुन पानि को बप्तिस्मा सहि हो?
छिर्कौ बप्तिस्मा, जुन बप्तिस्मा पानि ले छिर्केर दिईन्छ
अथवा
पानि मा पुरै शरीर डुबाउने बप्तिस्मा
अथवा
उपाधिमा?
पिता, पुत्र र पबित्र आत्मा
मत्ती २८:१९
अथवा
नाममा
प्रभु येशु ख्रीष्ट
प्रेरित २:३८
Truth About Godhead || एक परमेश्वर वा तीन परमेश्वर?????!!!
From the publisher's feed