Kitab  Charcha

PRANAB BARDHAN: A WORLD OF INSECURITY


Listen Later

आजको अंकमा हरि शर्मा प्रनब बर्धनद्वारा लिखित 'अ वर्ल्ड अफ इन्सेक्युरिटीः डेमोक्रेटिक डिसइन्च्यान्टमेन्ट इन रिच एन्ड पुअर कन्ट्रिज' पुस्तकको चर्चा गर्दै हुनुहुन्छ। 

यस पुस्तकले आर्थिक असमानता, सामाजिक विभाजन र पर्यावरणीय संकटका कारण विश्वका विभिन्न समुदायहरू कसरी असुरक्षाको अवस्थामा छन् भन्ने विश्लेषण गरेको छ। बर्धनले यो किताबमा असुरक्षाका विभिन्न आयाम, खासगरी आर्थिक असमानता र शक्ति सन्तुलनको प्रश्नलाई विशेष ध्यान दिएका छन्।

कुनै पनि सुझाव वा प्रतिक्रिया दिनु छ भने हामीलाई [email protected] मा लेख्न सक्नुहुन्छ।

...more
View all episodesView all episodes
Download on the App Store

Kitab  CharchaBy Hari Sharma