
Sign up to save your podcasts
Or


आजको अंकमा हरि शर्माले प्रत्यूष वन्त, लोकरञ्जन पराजुली र मार्क लिच्टीद्वारा सम्पादित 'Nepal in the Long 1950s' पुस्तकको चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले सन् १९५० को दशकमा नेपालको राजनीतिक संक्रमण, राणा शासनको अन्त्य र प्रजातन्त्रको शुरूआती अवस्थालाई विस्तृत रूपमा वर्णन गरेको छ। साथै, यो किताबले दोस्रो विश्वयुद्धपछिका उपनिवेशवाद विरोधी आन्दोलन र नयाँ प्रकारका पुँजीवादको उदयको विश्वव्यापी घटनाक्रमहरूले नेपाललाई पारेको प्रभावबारे पनि बर्णन गर्दछ।मार्टिन चौतारीद्वारा सन २०२४ मा प्रकाशित किताब 'Nepal in the Long 1950s' र यससँगै नेपालको १९५० को दशकको ऐतिहासिक परिप्रेक्ष्यबारे हरि शर्मा आज चर्चा गर्दै हुनुहुन्छ।
कुनै पनि सुझाव वा प्रतिक्रिया दिनु छ भने हामीलाई [email protected] मा लेख्न सक्नुहुन्छ।
By Hari Sharmaआजको अंकमा हरि शर्माले प्रत्यूष वन्त, लोकरञ्जन पराजुली र मार्क लिच्टीद्वारा सम्पादित 'Nepal in the Long 1950s' पुस्तकको चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले सन् १९५० को दशकमा नेपालको राजनीतिक संक्रमण, राणा शासनको अन्त्य र प्रजातन्त्रको शुरूआती अवस्थालाई विस्तृत रूपमा वर्णन गरेको छ। साथै, यो किताबले दोस्रो विश्वयुद्धपछिका उपनिवेशवाद विरोधी आन्दोलन र नयाँ प्रकारका पुँजीवादको उदयको विश्वव्यापी घटनाक्रमहरूले नेपाललाई पारेको प्रभावबारे पनि बर्णन गर्दछ।मार्टिन चौतारीद्वारा सन २०२४ मा प्रकाशित किताब 'Nepal in the Long 1950s' र यससँगै नेपालको १९५० को दशकको ऐतिहासिक परिप्रेक्ष्यबारे हरि शर्मा आज चर्चा गर्दै हुनुहुन्छ।
कुनै पनि सुझाव वा प्रतिक्रिया दिनु छ भने हामीलाई [email protected] मा लेख्न सक्नुहुन्छ।