Mero Katha

राराको सुन्दरता र यात्रा संस्मरण


Listen Later

रुकुम, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगुलाई छिचोलेपछि एउटा यस्तो दुश्य भेटियो । जहाँ पुग्ने हरकोही मन्त्रमुग्ध हुन्छन ।

रारा ताल, जहाँको छेउ टुप्पो बाहेक क्यामरामा रारा अटाउन त असम्भव छ ।

मालीचौर रारा पुग्नु अगाडिको स्थल हो । जसको विशाल छातीमा फैलिएको घाँसेमैदान, कोणधारी हरियो वन, ठूलो चौरमाथि नीलो आकाश, उत्तरतर्फका लस्करै हिमशुंखला, झरना अनि चिसो सिरेटोसँगै लुकामारी खेलेका सेता बादलको घुम्टोमुनिको मनोरम दृश्य

आहा, यो सब अनुपम सुन्दरताको खजाना देखेपछि एकैछिनमा सारा थकानहरु एकाएक लोप भएर गए ।



...more
View all episodesView all episodes
Download on the App Store

Mero KathaBy Bhawana Sharma