
Sign up to save your podcasts
Or


कार्यक्रम सफलताको कथामा आज हामी एग्रिकल्चर फार्मका सञ्चालक विनोद प्रसाद घिमिरेसगँ कुराकानी गर्दैछौँ
युवा जमातलाई कृषिमार्फत स्वरोजगार बनाएर गाँउपालिकाको विकास गर्ने योजना रहेको छ । – तीरन कुमारी श्रेष्ठ, उपाध्यक्ष, निस्दी गाँउपालिका
स्वास्थ्य संदेशमा आज वरिष्ठ जनरल फिजिसियन प्रा डा युएन पाठकसँगको कुराकानी
रेडियो क्यान्डिडको प्रस्तुति “क्यान्डिड टक’’ मा आज एमालेका नेता लालबाबु पण्डितसँगको कुराकानी
विश्वभर आजमा हामी विश्वभर घटेका ताजा र विशेष घटना समेटिएका समाचार सामग्री प्रस्तुत गर्छौँ
कार्यक्रम क्यान्डिड डिवेडमा आज हामी उपसचिव टेकराज पन्थीसगँ कुराकानी गर्दैछौँ
रेडियो कार्यक्रम आजका नारीमा आज अधिकारकर्मी शारदा चन्दसगँको कुराकानी
रेडियो क्यान्डिडको प्रस्तुति “क्यान्डिड टक’’ मा आज लोसपाका नेता केशब झासँगको कुराकानी
स्वास्थ्य संदेशमा आज क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीसँगको कुराकानी
आगामी योजनामा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्नुभएका रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र थापा घर्तीसँगको कुराकानी ।
From the publisher's feed