
Sign up to save your podcasts
Or


आजको कार्यक्रम मित्रतामा डोटी जिल्लाको जोरायल गाउँपालिकास्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयको नव निर्मित भवनका विषयमा जिससका प्रमुख लक्ष्मण बहादुर सिंहसगँको कुराकानी प्रस्तुत गर्दैछौँ ।
स्वास्थ्य संदेशमा आज जनरल फीजीसीयन डा. मिलन खड्कासँगको कुराकानी
रेडियो क्यान्डिडको प्रस्तुति “क्यान्डिड टक’’ मा आज माओवाद केन्द्रका नेता हरिबोल गजुरेल
सँगको कुराकानी
विश्वभर आजमा हामी विश्वभर घटेका ताजा र विशेष घटना समेटिएका समाचार सामग्री प्रस्तुत गर्छौँ
कार्यक्रम क्यान्डिड डिवेडमा आज हामी शिक्षाविद प्रा.डा विद्यानाथ कोइरालासगँ कुराकानी गर्दैछौँ
सामुदायिक संस्थाबाट आपूर्ति भइरहेको विद्युतलाई सहजीकरण गर्ने प्रयासमा जुटेका छौँ । अध्यक्ष परशुराम खतिवडा सिद्धलेक गाउँपालिका धादिङ
स्वास्थ्य संदेशमा आज बाल क्यान्सर तथा रक्त रोग विशेष ज्ञ डा. सुचित्रा तुलाधारसँगको कुराकानी
रेडियो क्यान्डिडको प्रस्तुति “क्यान्डिड टक’’ मा आज नेकपा एमालेका नेता खगराज अधिकारीसँगको कुराकानी
विश्वभर आजमा हामी विश्वभर घटेका ताजा र विशेष घटना समेटिएका समाचार सामग्री प्रस्तुत गर्छौँ
कार्यक्रम क्यान्डिड डिवेडमा आज हामी सुचना अधिकारी तथा वैदेशिक रोजगार विभागका निर्देशक कृष्ण प्रसाद भुसालसगँ कुराकानी गर्दैछौँ
From the publisher's feed