Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
FAQs about Radio Udayapur:How many episodes does Radio Udayapur have?The podcast currently has 19 episodes available.
April 25, 2021रेडियो कार्यक्रम सवालजवाफउदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ८ झोडाका मुसहर समुदायका महिलाहरु नागरिता विहिन छन । जसले गर्दा उनीहरु नेपाल सरकार वाट पाउने सेवा सुविधाहरु वाट वन्चित छन् । ...more23minPlay
April 18, 2021कार्यक्रम चर्चापरिचर्चामा उदयपुरको चौदन्डी नगरपालिकाका मेयर खगेन्द्र राईसङ्गको कुराकनीमेयर भएर आउनु भएपछी चौदन्डि नगरपालिकामा के परिबर्तन भयो त ?कार्यक्रम चर्चापरिचर्चामा उदयपुरको चौदन्डी नगरपालिकाका मेयर खगेन्द्र राईसङ्गको कुराकनी...more30minPlay
April 17, 2021रेडियो कार्यक्रम सवालजवाफउदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ८ बाग्चैरिमा रहेको श्री खाट मन्दिर आधारभुत विद्यालय बागचौरीमा खानेपानिको समस्या छ यस बिषयमा त्यहाका बिधार्थि, विद्यालयका प्रधानध्यापक र्अजुन प्रसाद ढुंगना,विद्यालय व्यवस्थापन समितीका अध्यक्ष उद्धव काफले, शहिखोला खानेपानी उपभोक्ता समितीका अध्यक्ष मदन कटुवाल र अन्त्यमा त्रियुगा नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष कमल कुमार राउत सग गएिको कुराकानी ...more26minPlay
April 12, 2021रेडियो कार्यक्रम चर्चापरिचर्चा२०७७ साल समग्रमा कस्तो रह्यो ? बर्षभरिको गतिबिधिको बारेमा जिल्ला समन्वय समितीका प्रमुख र उपप्रमरख सग गरिएको कुराकानी...more33minPlay
April 11, 2021रेडियो कार्यक्रम हाम्रो उधम भाग १उदयपुर जलजलेको उधमि महिला हरुसग गरिएको कुराकानि...more15minPlay
FAQs about Radio Udayapur:How many episodes does Radio Udayapur have?The podcast currently has 19 episodes available.