Onlinekhabar News

रहेन सिडिओको शान र मान


Listen Later

संघीय सरकारको प्रतिनिधि भनिने प्रमुख जिल्ला अधिकारीको अहिलेको नियमित काम नागरिकता र राहदानी विभागले बनाइदिएको पासपोर्ट बाँड्नु मात्रै हो । लामो समयसम्म शान र मान बोकेको यो शक्तिकेन्द्र आज किन एउटा समन्वय इकाइमा सीमित भयो ? सुन्नुहोस् अनलाइनखबरकर्मी गौरव पोखरेलको रिपोर्टः 

...more
View all episodesView all episodes
Download on the App Store

Onlinekhabar NewsBy onlinekhabar.com