साहित्य

साहित्य

By HamroPatroArts
Download on the App Store

साहित्य episodes

  • बुद्ध
    बुद्ध,
    म बिह्वल भएको छु
    म आहत बनेको छु
    आजीत छु सबै देखेर
    यस मानेमा कि,
    तिम्रा उपदेशले कुँदिएका शिलाहरू
    ताम्रपत्र र भोजपत्रहरू
    3 min
  • अनुहार फेर्छ
    छेडि पहाडबिचबाट झुलुक्क झुल्छ
    विस्तार हुन्छ सुरुमा अनि विन्दु बन्छ ।
    देखेर दाजु अनि भाइ रमेर हेर्छन्
    2 min
  • बुद्ध
    बुद्ध,
    म बिह्वल भएको छु
    म आहत बनेको छु
    आजीत छु सबै देखेर
    यस मानेमा कि,
    तिम्रा उपदेशले कुँदिएका शिलाहरू
    ताम्रपत्र र भोजपत्रहरू
    3 min
  • अनुहार फेर्छ
    छेडि पहाडबिचबाट झुलुक्क झुल्छ
    विस्तार हुन्छ सुरुमा अनि विन्दु बन्छ ।
    देखेर दाजु अनि भाइ रमेर हेर्छन्
    1 min
  • रात नमिलेर हो कि ?
    मेरो तिमीसंग बात नमिलेर हो कि
    उजाडदै छेउ प्रित जात नमिलेर हो कि
    कसम खान्थ्यौ नछुटिने सयौ जुनि तर
    1 min
  • मेरि आमालाई
    मेरि आमालाई गुन्यो र चोली किन्न सकु।
    सुनी रहु झै लाग्ने मीठो बोली किन्न सकु।
    पुरानो रोगले च्यापी रहन्छ सधै आमालाई
    2 min
  • मन्दिर हुदैन
    जब सम्म देह मन्दिर हुदैन॥
    भित्रबस्ने मुर्ति स्थिर हुदैन॥
    आकाशको क्यानभासमा
    एउटै टिकाउ तस्बिर हुदैन
    1 min
  • रोए ..
    संसार सारा बैरी भयो,
    आफैमा लुकेर रोए ।
    रित्यो आँखाबाट आँसु ,
    परेली सुकेर रोए ।।
    2 min

About साहित्य

From the publisher's feed

गीत, गजल, कथा, कविता, मुक्तक, लेख र साहित्यिक फाँटका अनेक विधाहरू समेटिएकाे 'हाम्रो पोडकाष्ट' लेखनमा रूची राख्ने ति तमाम अग्रज तथा नव श्रष्टाहरूप्रति समर्पित छ । यहाँहरूका सृजनाहरूको अक्षरस् श्रब्य…