TODAY NEWS 🔴 आज ७ गतेका मुख्य समाचार Nepali Samachar । Today Nepali News | 22 December 2021
एमसीसीविरुद्ध मंगलबार पनि काठमाडौंमा प्रर्दशन
एमसीसी सम्झौता अगाडि बढाउनु सरकारको दायित्व : गृहमन्त्री खाण
एमालेको नाराबाजीकै बीच दुई अध्यादेश स्वीकृत
संसद अवरोध न्याय निरुपणमा असर पार्ने काम : सभामुख सापकोटा
सभामुखलाई एमालेको आग्रह : सांसद निष्कासनको सूचना नटाँसे मार्गप्रशस्त गर्नुस्
कांग्रेसमा थप १८ केन्द्रीय सदस्य निर्वाचित
संसदमा मेरो उपस्थितिले केपीको सातो गएको छ : माधव नेपाल
‘पूर्वराजा ज्ञानेन्द्रसँग अन्तरंग कुराकानी हुने सम्बन्ध छैन
‘केही गरौंला भन्ने थियो, टेबल ठटाएरै कार्यकाल सकियो
विवेकशील साझाले गर्यो संयोजक पाण्डेलाई निष्कासन
अवरोधका बेला संसद चलाउनु संसदीय परम्पराविरुद्ध : प्रेम सुवाल
थप २९० जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
सर्वोच्चकै न्यायाधीशहरु रहेको सार्क ल नेपालले माग्यो प्रधानन्यायाधीश जबराको राजीनामा
दलहरु मुकदर्शक भएर बस्न मिल्दैन : बार अध्यक्ष
नेपाल एयरलाइन्सले सरकारसँग माग्यो नयाँ जहाज किन्न १५ अर्ब
परीक्षा हलमा जबर्जस्ती प्रवेश गरेर शिक्षकमाथि आक्रमण
चिकित्सा शिक्षा आयोगले भन्यो : मेडिकल कलेजमा होस्टल तथा मेस ऐच्छिक हो
खुला विश्वविद्यालय ८ महिनादेखि पदाधिकारीविहीन
भूमि आयोग र बाँदरझुला संघर्ष समितिबीच तीनबुँदे सहमति
चक्रपथको दोस्रो खण्ड विस्तारबारे चिनियाँ टोलीको स्थलगत अध्ययन
शेयर बजारमा उत्साह, ५६.७३ अंकले बढ्यो नेप्से
साफ उपविजेता खेलाडी र प्रशिक्षकलाई सरकारले गर्यो नगदसहित सम्मान
के हो मानसिक रोग, कसरी छुटकारा पाउने ?