Free speech is a fundamental human right, but it's not explicitly protected in Australia. - हामीले ‘वाक स्वतन्त्रता’ वा बोल्न पाउने अधिकारका बारेमा धेरै सुन्ने गर्छौँ। केही मानिसहरूका अनुसार यो स्वतन्त्रता खतरामा छ। अरू भने, हामीसँग यस्तो अधिकार कहिले पनि नभएको बताउँछन्। एसबीएस एक्जामिन्सको यो अङ्कमा हामी ‘फ्रिडम अफ स्पिच’ वा वाक स्वतन्त्रता के हो भनेर जान्ने कोसिस गर्नेछौँ।