UKERAA.COM

सरकार र त्रिवि पदाधिकारीले डुबाएको केन्द्रीय पुस्तकालय


Listen Later

सन् २०१४ यता त्रिविमा सदस्यता डिजिटल प्रणालीबाट राखिँदै आएको छ। उक्त कर्मचारीका अनुसार सन् २०१४ यता १ हजार विद्यार्थीले मात्र त्रिवि केन्द्रीय पुस्तकालयको सदस्यता लिएका छन्। त्यस्तै पिएचडीका लागि सामग्री उपभोगकर्ताको संख्या ७ सयको हाराहारीमा छ। त्रिविका प्राध्यापक भने तीन सयको हाराहारीमा मात्र छन्।

समाचार : https://www.ukeraa.com/news/2021/08/31/8911

...more
View all episodesView all episodes
Download on the App Store

UKERAA.COMBy ukeraa.com