चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र विवाद सामान्य जस्तै बनिसकेको छ। अहिले उनी मानव तस्करीमा विवादमा आएको प्राली सूर्य कर्पोरेसनलाई दुबइमा फिल्म फेस्ट गर्ने जिम्मा दिएर पुन विवादमा आएका छन्। आखिर नेपाली फिल्मको कार्यक्रम किन विदेशमै गर्नु परेको हो?, किन विवादमा आइरहन्छन्?