Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
FAQs about UKERAA.COM:How many episodes does UKERAA.COM have?The podcast currently has 53 episodes available.
September 26, 2022अन्तर्देशीय गम्भीर अपराधमा प्रहरी चुक नियोजित कि त्रुटि !जमिम हत्यापछि आयोगले जे-जे नगर्नु भनेको थियो सुरक्षाकर्मीले त्यही दोहोर्याउँदा सहजै भागे गोठाटार घटनामा सुटर र सहयोगीस्टोरी : अन्तर्देशीय गम्भीर अपराधमा प्रहरी चुक नियोजित कि त्रुटि !...more10minPlay
September 26, 2022बालेनले टुकुचाजस्तै कैलाशकुट भवन पनि उत्खनन् गर्लान् त !उनले जसरी टुकुचा उत्खनन् गरे त्यसरी नै अब कैलाशकुट भवन पनि उत्खनन् गर्ने आशमा पो छन् जोशी। नक्सालस्थित दूरसञ्चारको भवन बनाउने क्रममा जग खन्दा केही पुरातात्विक महत्त्वका इँटाहरू भेटिएका थिए। ती हतार-हतार त्यसै पुरिएका छन्।। यसका साक्षी उनै जोशी हुन्।उनी त्यहाँ पनि 'डोजर' चलाउने हो भने बालेनले काठमाडौंको इतिहासको यो अत्यन्त महत्त्वपूर्ण पाटोलाई उजागर गर्ने प्रारम्भ हुने बताउँछन् उनी।तर, सम्भव छ त?रानीपोखरी किनार ओगटेर बनेको उपत्यका प्रहरी कार्यालय, पोखरी मासेर बनेको सिभिल मल, टुँडीखेल हडपेर बनेको नेपाली सेनाको खेल मैदान र भवनहरू, विभिन्न पोखरी अतिक्रमण गरी बनेका विद्यालय, अस्पताल जस्ता संरचनामा बालेनको 'डोजर' चल्छन् त अब?स्टोरी लिंक : बाँलाम्ह मनु बालेन: टुकुचाजस्तै कैलाशकुट भवन पनि उत्खनन् गर्लान् त !...more10minPlay
September 20, 2022जाली भारु कारोबारमा जोडिएका कन्ट्रयाक्ट किलर मोहम्मद जो सुटरबाटै मारिए गोठाटारमाभारतीय जाली नोटको कारोबारमा इल्ताफ हुसेन अन्सारी समूहका लागि सुटरको काम गर्दै आएका लाल मोहम्मद सोमबार बेलुका उसैगरी मारिए जसरी उनले २०६४ मा अनामनगर धोबिखोलामा बलराम पतुवारलाई मारेका थिए।जाली भारु कारोबारमा जोडिएका कन्ट्रयाक्ट किलर मोहम्मद जो सुटरबाटै मारिए गोठाटारमा...more5minPlay
September 09, 2022सन्दीप लामिछाने प्रकरणमा प्रहरीले के-के प्रमाण पायो ?, जाहेरीमा किन भइरहेछ शंका ?जाहेरीदेखि पक्राउ पुर्जी जारी नभएसम्म मौन रहेका लामिछानेविरुद्ध जब पक्राउ आदेश जारी भयो नेपाल क्रिकेट एसोसिएसनले निलम्बन गर्यो। अनि सन्दीपले ट्विट गर्दै आफू निर्दोष भएको र नेपाल फर्किएर कानुनी लडाई लड्ने बताएका छन्।आखिर के हो यो केस? यसमा अझैँ किन शङ्का-उपशंका भइरहेको छ ? उकेराको भिडियो ब्रिफिङ।...more9minPlay
July 17, 2022दुर्व्यवहारको आरोप लागेका अभिनेता भुवन बोर्ड अध्यक्ष बने चलचित्र क्षेत्रले स्वीकार्ला !'अहिलेसम्म मविरुद्ध कोही अदालत नगएकाले ममाथि कुनै आरोप लागेको छैन। सरकारले मलाई बोर्डको नेतृत्व दिएमा फिल्म क्षेत्रका सबैले स्वागत नै गर्नेछन्'...more10minPlay
June 07, 2022७० करोडदेखि इम्बोस्ड नम्बर प्लेट बदमासीसम्म तानिएका विकलको दाबी' बदमासी गरेको छैन तर जहाँतहीँ बदनामी भयो'७० करोडदेखि इम्बोस्ड नम्बर प्लेट बदमासीसम्म तानिएका विकलको दाबी' बदमासी गरेको छैन तर जहाँतहीँ बदनामी भयो'...more10minPlay
June 05, 2022इम्बोस्ड नम्बर प्लेटबारे यातायातका महानिर्देशक भन्छन्' यस्तो सम्झौता गर्या छ कि कार्यान्वयन नगरे राज्यलाई ठुलो आर्थिक भार पर्छ'इम्बोस्ड नम्बर प्लेटबारे यातायातका महानिर्देशक भन्छन्' यस्तो सम्झौता गर्या छ कि कार्यान्वयन नगरे राज्यलाई ठुलो आर्थिक भार पर्छ'...more9minPlay
May 17, 2022एमालेमा आगो सल्काउने अडियो : सुन चोरीको भिडियो चुहाएको बदलामा अन्तर्घात !संवादमा आ-आफ्नो वडाबाट मेयरमा मत एकीकृत समाजवादीलाई हाल्न लगाउने र एक वडाको संस्थाका लागि भनेर समाजवादीका मेयरका उम्मेदवारसँग पैसा माग्ने योजना सुनिन्छ।...more14minPlay
May 15, 2022स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह कसरी हुन सक्छन् काठमाडौँ महानगरको मेयर ?स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह कसरी हुन सक्छन् काठमाडौँ महानगरको मेयर ? सुन्नुहोस् विश्लेषण। ...more3minPlay
May 15, 2022काठमाडौंको आधिकारिक मतपरिणाम: सबैभन्दा धेरै मत सुनिताको, बालेन अघि बढेको बढेकैमेयरमा अझै पनि बालेन साहकै अग्रता छ। स्वतन्त्र उम्मेदवार बालेनले दुई हजार १३९ मत ल्याएका छन्। बालेनलाई पछ्याइरहेका एमालेका केशव स्थापित निकै पर छन्। स्थापितको मत एक हजार एक सय ९९ रहेको छ।समाचार लिंक : https://www.ukeraa.com/news/2022/05/15/18719...more3minPlay
FAQs about UKERAA.COM:How many episodes does UKERAA.COM have?The podcast currently has 53 episodes available.