
Sign up to save your podcasts
Or


#ChhoriMaiyaKhai शृंखलाको अघिल्लो भागमा हामीले हराउनु एक दिनअघि छोरीमैयाँले आफूले ९ लाख रुपैयाँ लिएकी आफ्नै कारखानामा काम गर्ने एक महिलाको लागि २२ लाखमा किनेको घर पास गर्न मालपोत कार्यालय गएको र त्यहाँबाट फर्किएपछि राति एक घण्टा निकीसित ल्यान्डलाइनमा कुरा गरेकोबारे उल्लेख गरेका थियौँ। बाँकी यो भागमा।
स्टोरी लिंक : https://www.ukeraa.com/news/2021/08/18/8573
मिसिलमा पनि नरहेको अनि प्रहरीले परिवारलाई पनि जानकारी नदिएको यो शंकास्पद मेसेज कसले पठाएको थियो भन्नेबारे खोज्न अब हाम्रो बाँकी बाटो थियो- यो नम्बरबाट सम्पर्क भएका अरु नम्बरका प्रयोगकर्ता।
https://www.ukeraa.com/news/2021/08/17/8551
#ChhoriMaiyaKhai शृंखला ७ : छोरीमैयाँको ‘मनकामना छु’ लेखिएको एसएमएसपछि आएका एसएमएसहरुको रहस्य
https://www.ukeraa.com/news/2021/08/16/8523
#ChhoriMaiyaKhai शृंखला-६
अनुसन्धानमा छुटेको एसएमएसको महत्त्वपूर्ण ‘क्लु’
https://www.ukeraa.com/news/2021/08/15/8505
शृंखलाको चौथो भागमा हामीले अदालतमा निकीको मोबाइलको सिडिआरको अपुरो प्रमाण पुर्याइएकोबारे लेखेका थियौँ। सिडिआर हेर्दा निकी र छोरीमैयाँ दुवैको लोकेसन बिहान साढे ८ बजेदेखि नयाँ बानेश्वर नै देखिएको छ।
https://www.ukeraa.com/news/2021/08/13/8473
सिआइबीमा लामो समय टेक्निकल इन्भेस्टिगेसन गरेका पूर्वइन्स्पेक्टर दीपेन्द्र अधिकारी भन्छन्, ‘सामान्यतया पहिलो कोलममा भएको नम्बरले दोस्रो कोलममा भएको नम्बरलाई कल गरेको हुन्छ। सजिलोमा बुझ्नु पर्दा अगाडिको नम्बरले पछाडिको नम्बरलाई कल गरेको हुन्छ। ‘यही हिसाबले जसको सिडिआर निकालिएको छ, उसको नम्बर अगाडि भयो भने उसले कल गरेको हुन्छ, दोस्रो कोलममा छ भने उसले रिसिभ गरेको हुन्छ।’
https://www.ukeraa.com/news/2021/08/12/8452
सुभद्रालाई उनले छोरीमैयाँ हराएको दिन आफूले पनि फोन गरेको तर सम्पर्क नभएको बताएको दावी सुभद्राको छ। तर समितिलाई उनले भनेकी छिन्, ‘पछि म न्युरोडतिर घुम्न गएँ र अन्दाजी साढे ३ बजे घरमा फर्किएँ। त्यसदिन मैले छोरीमैयाँलाई न्युरोडको ल्यान्डलाइन फोनबाट फोन गरेको हैन। मलाई झर्को लागेकोले फोन गरेँ भनिदिएको हुँ।’
https://www.ukeraa.com/news/2021/08/11/8430
#ChhoriMaiyaKhai शृंखला-२ : छोरीमैयाँ बेपत्ता भएको त्यो दिन भएको के थियो ?
https://www.ukeraa.com/news/2021/08/10/8413
पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ। उकेरासँगको सहकार्यका लागि पूर्व डिआइजी मल्ललाई हार्दिक धन्यवादसहित उनको डायरीको चौथो भाग !
१० वर्षदेखि हराइरहेकी ५१ वर्षिय महिला छोरीमैयाँ महर्जनलाई के भयो ?
https://www.ukeraa.com/news/2021/08/09/8387
From the publisher's feed