
Sign up to save your podcasts
Or


छोरीमैयाँको अपहरण गरेको अभियोग लगाएर निकी सिंहलाई काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएर उनी धरौटीमा रिहा भइसक्दासम्म पनि प्रहरीले ती नम्बरहरुको रहस्य सुल्झाउन भने सकेको थिएन।
https://www.ukeraa.com/news/2021/11/24/11873
सिरिज अगाडि बढ्दै जाँदा केही महत्वपूर्ण सूचनाहरु आए जसको भेरिफाई आवश्यक थियो। ती महत्वपूर्ण सूचनाको सत्यता केलाउन हामीलाई केही समय लाग्ने नै भयो। करिब दुई महिनाको सोधखोजमा खुलेका केही नयाँ तथ्यसहित आजदेखि हामी शृंखलावद्ध प्रस्तुति थाल्दैछौँ।
https://www.ukeraa.com/news/2021/11/23/11831
#BatchNo69 #HemantaMalla #UkeraaTV
पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ। पूर्व डिआइजी मल्लको डायरीको आठौं भाग !
पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ। उनको डायरीको सातौं भाग !
पाँच महिना अगाडि अनुहारमा एसिड परेकी अस्मिता सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारत थिइन्। उकेराले उनलाई त्यही बेलादेखि फलो गरेर तयार पारेको विशेष रिपोर्ट।
रिपोर्टिङ : प्रजु पन्त
मल्टिमिडिया : कृष्पा श्रेष्ठ
अडियो : पुष्पा थपलिया
www.ukeraa.com
सन् २०१४ यता त्रिविमा सदस्यता डिजिटल प्रणालीबाट राखिँदै आएको छ। उक्त कर्मचारीका अनुसार सन् २०१४ यता १ हजार विद्यार्थीले मात्र त्रिवि केन्द्रीय पुस्तकालयको सदस्यता लिएका छन्। त्यस्तै पिएचडीका लागि सामग्री उपभोगकर्ताको संख्या ७ सयको हाराहारीमा छ। त्रिविका प्राध्यापक भने तीन सयको हाराहारीमा मात्र छन्।
समाचार : https://www.ukeraa.com/news/2021/08/31/8911
पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ।
डायरीको छैठौं भाग !
समाचारका पढ्न क्लिक गर्नुस् : https://www.ukeraa.com/news/2021/08/26/8772
पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ। उकेरासँगको सहकार्यका लागि पूर्व डिआइजी मल्ललाई हार्दिक धन्यवादसहित उनको डायरीको पाँचौ भाग !
#ChhoriMaiyaKhai शृंखला- १० : छोरीमैयाँलाई भगाएको दावी गरिएका रुस्तम भेटिए काठमाडौंमा
https://www.ukeraa.com/news/2021/08/20/8628
From the publisher's feed