Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
सुनौलो मौका एउटा प्रत्यक्ष रेडियो फोन ईन कार्यक्रम हो । कार्यक्रम सुनौलो मौका देशका विभिन्न ५२ वटा स्थानीय रेडियोहरुबाट प्रत्येक शनिबार बिहान ८:१५ बजे देखि ९:०० बजेसम्म प्रशारण हुने गर्दछ । मुख्यतया क... more
FAQs about सुनौलो मौका:How many episodes does सुनौलो मौका have?The podcast currently has 61 episodes available.
December 22, 2018सुनौलो मौका (अंक ३९)बैदेशिक रोजगारबाट कमाएको रकमलाई कसरी सदुपयोग गर्ने?...more45minPlay
December 16, 2018सुनौलो मौका (अंक ३८)उद्यमशिलता: भक्का र कफी व्यवसाय, त्यसका लागि आवश्यक सीप र यो व्यवसायमा रोजगारीको अवसर...more43minPlay
December 08, 2018सुनौलो मौका (अंक ३७)आल्मुनियम फेव्रिकेशनको काम, त्यसका लागि आवश्यक सीप र यो व्यवसायमा रोजगारीको अवसर...more45minPlay
November 30, 2018सुनौलो मौका (अंक ३६)बैदेशिक रोजगारबाट फर्केकाहरुलाई सरकारले दिने व्यवस्था मिलाएको सहुलियत व्याजदरको ऋण के हो र यो कसरी प्राप्त गर्ने?...more43minPlay
November 30, 2018सुनौलो मौका (अंक ३५)रोजगारीमा गएर फर्केका युवाले स्वेदश फर्केर गरिरहेको कृषिकर्म: अवसर एवं चुनौतीहरु...more51minPlay
November 17, 2018सुनौलो मौका (अंक ३४)शिक्षित युवा स्वरोजगार कर्जा र यस सम्बन्धी प्रावधान...more46minPlay
November 08, 2018सुनौलो मौका (अंक ३३)नेपाल र मलेसियाबीच हालै भएको श्रम सम्झौता एवं नेपाली कामदारले पाउने प्रतिफल...more43minPlay
November 02, 2018सुनौलो मौका (अंक ३२)बैदेशिक रोजगारको समस्या, चुनौती र अवसर बारे श्रोताका जिज्ञासा अनि बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको जवाफ...more47minPlay
FAQs about सुनौलो मौका:How many episodes does सुनौलो मौका have?The podcast currently has 61 episodes available.