Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
Herne Katha is a web documentary series which shows the everyday stories of ordinary people and communities in Nepal. You can now listen to the episodes of Herne Katha! Support us: Become our Pat... more
FAQs about Sunne Herne Katha:How many episodes does Sunne Herne Katha have?The podcast currently has 300 episodes available.
May 25, 2021Paaniko KathaThere is extreme scarcity of drinking water in a small village in western Nepal. This is a story of water.--श्चिम सुर्खेतको टाढा, पहाडको काखमा रेक्चा भन्ने गाउँमा पानीको असाध्यै दुःख छ भन्ने सुनेपछि हाम्रो बाटो त्यतै मोडियो ।...more32minPlay
May 11, 2021Matoko KathaStories of Bhutanese refugees in Nepal who want to go back to their country.--यदि आगो सलाईले नभई आक्रोशले बल्थ्यो भने भुटानी शरणार्थीहरु बस्ने झापाकाे याे शिविरमा चौबिसै घन्टा डढेलो मात्र लागिरहेको हुन्थ्यो होला । एक जना चट्टान झैं डाक्टर छन् । भम्पा राई । शिविरका अवशेषहरुमा डुली हिँड्दा देश फर्किने आशमा बसिरहेका मानिसहरु मकै जस्तै पड्किन्छन् । फूल उठेका मकैजस्तै हिउँ परेका बेला जन्मिएका थिए भम्पा ।...more30minPlay
April 13, 2021Simanta KathaStories of people and villages in the mountains of Eastern Nepal bordering India.--नेपाल र भारतको पूर्वी सिमानामा डाँडाँकाँडा छिचोल्दै बग्छ मेची नदी । मेची नदीकाे घुमाउराे लहरो पछ्याउँदै सिमानाका मान्छेहरु आउजाउ गर्छन् । इलामको सिमान्त गाउँका मान्छेहरु घोडा खच्चड लिएर सौदा गर्न भारतको नक्सलबारी हाट झर्दा रहेछन् । हाटबाट फर्किरहेका घोडचढीहरुलाई हामीले मेची बगरमा भेट्यौं । र उनीहरुसँगै किनारै किनार उकालो लाग्यौं ।...more27minPlay
March 16, 2021Senmikhako KathaStory of Senmikha, a young shepherd from Chakhewa, Bhojpur.--वर्षौंपछि पनि याद आइरहने सेन्मिखालाई भेट्न हामी फेरि चखेवा गयौं । क्षितिजलाई अँगालो हालेर बसेको लोभलाग्दा डाँडा, सल्लाघारी अनि भेडा चर्ने पाटनहरु सम्झिँदै । अनि सम्झिँदै त्यो एकान्तमा वनपाखा गुन्जाउने सेन्मिखाका भाकाहरुलाई|...more29minPlay
March 01, 2021Marisakeko ManchheTwo families from different parts of Nepal, unknown to each other, are connected by a fatal road accident in Saudi Arabia. 'Marisakeko Manchhe' (The Man Who Died Once) is a story of life and death, unimaginable sorrows, surprises and some measure of comfort and happiness.--पश्चिम नेपालकी वृद्ध आमा सुर्विता भण्डारीको पूर्वी नेपालको सन्तोषी तामाङको परिवारसँग भएको अकल्पनीय सम्बन्धको तानाबाना । वैदेशिक रोजगारीले दुईवटा अन्जान परिवारमा निम्त्याएको चलचित्र जस्तै लाग्ने घटनाहरुको नालीबेली ।...more40minPlay
March 30, 2020Thakurniko KathaStory of Manjuliyadevi from Morang in Eastern Nepal, who inherited her husband's profession of traditional barber after his death.--जहेदा मोरङकी मञ्जुलियादेवीलाई गाउँलेहरु 'ठाकुर्नी' भनेर चिन्छन् । गाउँघर डुलेर दाह्री कपाल काट्ने श्रीमान् बितेपछि मञ्जुलियादेबी आफैं कैंची र छुरासँग खेल्न थालिन् ।...more28minPlay
March 16, 2020Bhariyako KathaStory of porters from Pathibhara temple in Taplejung, Nepal who carry pilgrims on their back to make living.--ताप्लेजुङको पाथिभरामा तिर्थालुहरुलाई पिठ्युँमा बोकेर जीवन निर्वाह गरिरहेका भरियाहरुको कथा ।...more24minPlay
March 02, 2020Geetko KathaGoma's songs are neither written nor scribbled anywhere. She does not know when the pages of her heart will be filled.--गोमाका गीत न कतै लेखिएका छन् न कतै कोरिएका । मनका पानाहरु कहिले भरिन्छन् उनलाई नै थाहा छैन ।...more21minPlay
February 15, 2020Bhedi Gothko KathaStory of a shepherd family from the mountains of the western Nepal.--यो म्याग्दीको दोबा गाउँ हो । पुरानो मगर बस्ति । हिमाल हाँसिरहन्छ । अनि हिमाल जस्तै हाँसिरहन्छन् नेत्र दाइ । न्यानो माैसममा भेडा धपाउँदै हिमालको जरासम्म पुग्ने नेत्र दाइ जाडो लागेपछि उँधो झर्छन् । यसरी भेडी गोठ सार्दै उँधौली उँभौली गर्न लागेको ३० वर्ष बितिसकेछ ।...more24minPlay
February 01, 2020Marphako KathaStory of Marpha village in Mustang, Nepal - exploring its unique historical traditions.--भोलि झन् धेरै हिउँ पर्छ रे। गाउँमै अल्मलिएका मान्छेहरु फटाफट बसको टिकट काटेर तल झर्दैछन् । बाटा घाटा र स्याउका बगैंचाहरु झन् एक्लिँदैछन् । हिउँद्का केही महिना हिमालपारिका यी गाउँहरु बेसी झर्छन् । जोड जोडले हिउँ परिरहन्छ, बतास चलिरहन्छ । तर गाउँ आँफैले धेरै वर्ष अघि बनाएको विधिको स्यानो शासन चलिरहन्छ मार्फा गाउँमा ।...more27minPlay
FAQs about Sunne Herne Katha:How many episodes does Sunne Herne Katha have?The podcast currently has 300 episodes available.